वैज्ञानिक मिडिया बिशेष
सिडनी । अष्ट्रेलियाले यस हप्ताबाट विदेशी विद्यार्थीहरूका लागि कडा भिसा नियमहरू लागू गर्ने भएको छ ।आधिकारिक तथ्याङ्क अनुसार माइग्रेसनले अर्को नयाँ रेकर्ड उच्च बनाए पछि अष्ट्रेलियाले बिधार्थी भिषामा कडा गरेकाे हाे ।गत शनिबार देखि
पुरा पढ्नुहोसन्युयोर्क। आजकल, सामाजिक सञ्जाल यस्तो चीज भएको छ, जुन सबै उमेरका मानिसहरूलाई चाहिन्छ, चाहे त्यो बच्चा, युवा वा वृद्ध सबैलाई आवश्यक छ। तर, बालबालिकाले सामाजिक सञ्जालमा आफ्नो उमेरभन्दा बाहिरका कुराहरू देख्छन्, जसले उनीहरूको मानसिक विकासमा
पुरा पढ्नुहोसमाेरङ । सामुदायिक वनको अधिकार खोसेको भन्दै अभियान्ताहरू अाक्रोशित बनेका छन् ।वनकर्मीहरूले मंगलबार पूर्वपश्चिम एसियन हाइवेको पश्चिम खण्ड मावा खोला–लोकही खण्डमा पर्ने रुख कटानको काम रोकेका छन् ।सामुदायिक वन क्षेत्रमा पर्ने रुख सामुदायिक वनलाई नै
पुरा पढ्नुहोसभैरहवा। लुम्बिनी होटल संघले लुम्बिनी बिकास कोषका पदाधिकारी र कर्मचारीहरुमा सदबुद्धी आओस भन्दै मायादेबि मन्दीर परिषरमा मन्त्रोचारण र १०८ दिप प्रज्वलन गरेका छन ।विहार गुम्बामा पर्यटक खचाखच तर हाेटल खाली हुन गई व्यावसायबाट पलायन हुन
पुरा पढ्नुहोसरियो दि जिनरियो। दक्षिणपूर्वी ब्राजिलमा शुक्रबारदेखि परेको भारी वर्षाका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।ब्राजिलका समाचार संस्थाका अनुसार सो बाढी र डुबानका कारणा ५ हजार भन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका
पुरा पढ्नुहोसइस्लामबाद। पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परी ५ चिनियाँ नागरिकको मृत्यु भएको छ । चिनियाँ नागरिकहरूको अड्डा रहेको उत्तर–पश्चिम पाकिस्तानमा आत्मघाती बम आक्रमणकारीले आक्रमण गरेको पाकिस्तानी प्रहरीले जनाएको छ ।पाकिस्तानी पत्रकार आरजु काजमीले एक्स ह्यान्डल मार्फत
पुरा पढ्नुहोसधनगढी । डोटीमा एक जना घट्ट भित्र मृत फेला परेका छन्। जिल्लाको बडीकेदार गाउँपालिका–२ कोटकेलाका ४२ वर्षीया दुर्गा घर्ती मगर घट्ट भित्र मृत फेला परेकी हुन्।प्रहरीका अनुसार उनी मङ्गलवार बडीकेदार गाउँपालिका–२ ओखलढुङ्गामा घट्ट भित्र
पुरा पढ्नुहोसकाठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले जेलबाट सरकार चलाउन थालेपछि त्यसलाई रोक्न मुद्धा दायर गरिएको छ । प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहँदा पदीय हैसियतले कुनै पनि आदेश जारी गर्न नपाइने भन्दै त्यसलाई रोक्न
पुरा पढ्नुहोसधनगढी। कैलालीको धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–१० का २२ वर्षीय तेजबहादुर बोहरा लागुऔषधसहित पक्राउ परेका हुन्।धनगढी उपमहानगरपालिका–३ बाट उनी ५० मिलिग्राम ब्राउनसुगर र ९६ क्याप्सुल प्रिगाबा र १० क्याप्सुल
पुरा पढ्नुहोससुर्खेत। सुर्खेतको वीरेन्द्रनगरमा एक जना महिलाको शव फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका–१, को बांगेसिम प्रहरी बिट भन्दा एक किलोमिटरको दुरीमा सुख्खा खोलामा उक्त शव फेला परेको हो। उक्त शवको पहिचान भने हुन नसकेको प्रहरीले
पुरा पढ्नुहोस