वैज्ञानिक मिडिया बिशेष
मस्को । रुसी अदालतले क्रेमलिन समर्थक सैन्य ब्लगरको हत्या गरेको आरोपमा एक महिलालाई २७ वर्षको जेल सजाय सुनाएको छ । मस्कोले युक्रेनको योजनामा भएको सो आक्रमणमा प्रख्यात अति राष्ट्रवादी ब्लगरको हत्या गरेको अभियोगमा रुसी
पुरा पढ्नुहोसकाठमाडौ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज नेपाल आउँदैछ । अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान ११ः ०० बजे नेपाल भ्रमणमा आउन लागेको हो
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको आदर्श सामुदायिक बिद्या मन्दिरले आज लागूऔषध सचेतना प्रशिक्षण कार्यक्रम २०८० आयोजना गरेको कार्यक्रम सम्पन्न भएकाे छ।विद्यालयका प्रधानाध्यापक विकास थापाले भने आजका बालबालिका तथा युवाहरू
पुरा पढ्नुहोसधनगढी । कैलालीकी एक महिलाको भारतमा ट्याङ्करको ठक्करबाट मृत्यु भएको छ।कैलालीको लम्की चुहा नगरपालीका–२ की जानकी बिकको मृत्यु भएको हो। उनी रोजगारको सिलसिलामा भारतको बेंगलोरमा काम गर्दै आएका थिइन्। बुधवार काम गर्न जाने क्रममा
पुरा पढ्नुहोसदार्चुला । दार्चुलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।दुहु गाउँपालिका–३ सेरपाटा स्थित सडक खण्डाबाट करिब पाँच मिटर तल सोहि पालिकाको–४ फाराका ७२ वर्षीय दौलतसिंह कुँवर मृत अवस्थामा फेला परेका हुन्।घटनाको बारेमा थप
पुरा पढ्नुहोसकाठमाडौं । प्रहरीले कर्तव्य ज्यान मुद्दाकी फरार प्रतिवादी संखुवासभाकी कैली तामाङलाई पक्राउ गरेको छ। साविक सिद्धकाली गाविस–२ की ३५ वर्षीया तामाङलाई प्रहरीले पक्राउ गरेको हो।उनीमाथि वि.सं. २०६० सालमा दुईजना पुरुषको सामूहिक हत्या घटनामा संलग्न
पुरा पढ्नुहोसकाठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यावसायिक निष्ठा एवम् सामुहिक भावनाका साथ उत्कृष्ट कार्य सम्पादन
पुरा पढ्नुहोसकाठमाडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । झापाकाे कमल गाउँपालिका-७ धिमाल डाँडास्थित सानो होटलबाट अवैध लागूऔषध गाँजा २ सय ५० ग्राम र ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्रामसहित होटल
पुरा पढ्नुहोसचितवन । गैँडा मारेर खाग तस्करी गरेकाे आरोपमा तीन वर्षदखि फरार एक जनालाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरेको छ ।राप्ती नगरपालिका–६ बस्ने टिकाराम बोहोरा भन्ने खेसर बहादुर बोहोरालाई गत माघ ९ गते मंगलबार दिउँसो
पुरा पढ्नुहोसकास्की। क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१३ पाटनवेशी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जा फेदिखोला
पुरा पढ्नुहोस