वैज्ञानिक मिडिया बिशेष

अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको तेर्हौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । काठमाडौंको नयाँबानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको मैत्री हलमा कम्पनीका अध्यक्ष रमेश प्रसाद न्यौपानेको अध्य्क्षतामा सम्पन्न भएको हो।   साधारणसभाबाट आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको

पुरा पढ्नुहोस
भक्तपुरमा सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा

भक्तपुर । प्रत्येक वर्ष माघ १ गते संक्रान्तिका दिन भक्तपुर नगरपालिका वडा नं. १ मा अवस्थित जयकीर्ति महाविहार (थथुबही) परिसर भुइख्यमा हुने बौद्ध परम्परा अनुसारको सम्यक महादान पर्वको तयारी अन्तिम चरणमा पुगेको छ ।प्रत्येक

पुरा पढ्नुहोस
गाजा र लेवनानका एम्बुलेन्समाथी इजरायली हमला हुदाँ ८ को मृत्यु

तेल अहिब। इजरायलले गाजामा अवस्थित एम्बुलेन्समा बम विष्फोट गरेर चिकित्सकको हत्या गरेको अस्वीकार गरेको छ । इजरायली सेनाले मध्य गाजा पट्टीमा एम्बुलेन्समा भएको बम विष्फोटमा चार चिकित्सक र अन्य दुई व्यक्तिको मृत्यु भएको कुरा

पुरा पढ्नुहोस
अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात

काठमाडौं । भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । सिरिजको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो । अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य पछाएको भारतले १७.३ ओभरमा ४ विकेट गुमाउदै

पुरा पढ्नुहोस
राष्ट्र निर्माता दिब्यधारणालाइ अनुसरण गरी पदचाप पछयाउः पुर्बराजा ज्ञानेन्द्र शाह

काठमाडौं । पुर्व राजा ज्ञानेन्द्र शाहले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको दिब्यधारणालाइ अनुसरण गरेर त्यसको पदचाप पछयाउनु पर्ने बताएका छन । ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै पुर्व राजा

पुरा पढ्नुहोस
थारु समुदायले टुँडीखेलमा २ दिन माघी महोत्सव मनाउने

काठमाडौं । थारु समुदायले पुस २९ गते र माघ १ गते काठमाडौंको टुँडीखेलमा माघी महोत्सव मनाउने भएको छ। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै टुँडीखेलमा दुई दिन माघी महोत्सव मनाउन लागिएको थारू राष्ट्रिय माघी महोत्सव,

पुरा पढ्नुहोस
अनलाइन क्यासिनो गेम खेलाउने ३ जना पक्राउ

काठमाडौं । क्यास एप, मिल्कि वे जस्ता एप्लिकेसन मार्फत हारजीत हुनेगरी अनलाइन क्यासिनो गेम खेलाएको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ताप्लेजुङ मिक्वाखोला गाउँपालिका-१ घर भई काठमाडौं कोटेश्वर बस्ने २५ वर्षीय

पुरा पढ्नुहोस
लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौं । काठमाडौं, माेरङ र बर्दियाबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंकाे शंखरापुर नगरपालिका-३ घट्टेडाँडाबाट अवैध लागूऔषध गाँजा करिब २६ किलोसहित सोही ठाउँ बस्ने चन्द्र बहादुर लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस
असल महिला कृषि सहकारी संस्थाको दसौँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ काे निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको दसौँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफनो वार्षिक

पुरा पढ्नुहोस
नक्कली नोटसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१६ बालाजु माछापोखरी चोकबाट १ हजार दरको ५ थान नक्कली नोटसहित तारकेश्वर नगरपालिका-५ लोलाङ्ग बस्ने काभ्रे नवबुद्ध नगरपालका-१० घर भएकी २५ वर्षीया मनिषा न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।  उक्त चोकस्थित मेडिकलमा औषधी

पुरा पढ्नुहोस