वैज्ञानिक मिडिया बिशेष

भरूवा बन्दुकसहित एकजना पक्राउ

उदयपुर । चौदण्डीगढी नगरपालिका-१ कटरबोटेबाट भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग गर्ने बारूदसहितको बट्टा १ थान, फलामको गोली ४ थान, बेरिङ १७ थान र केप १ थानसहित भोजपुर आपचौक गाउँपालिका-१० बस्ने २० वर्षीय समिर

पुरा पढ्नुहोस
रामबहादुर बम्जनको आश्रमबाट को कहिले बेपत्ता भएका थिए ?

काठमाडौं  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई मंगलबार साँझ पक्राउ गर्‍यो।  बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट पक्राउ परेका बम्जनलाई ब्युरोले बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। बम्जनको आश्रमबाट हालसम्म चार जना

पुरा पढ्नुहोस
बम्जनको घरमा १७ देशका विदेशी मुद्रा, अर्कैले किनिदिएका थिए ५ करोडको गाडी

काठमाडौं । नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेका तपस्वी रामबहादुर बम्जनको घरबाट १७ देशका विदेशी मुद्रा फेला परेका छन्। ब्युरोले बुढानिलकण्ठ नगरपालिका-६ हात्तीगौंडाबाट मंगलबार पक्राउ गरेका बम्जनको घरमा छापा मार्दा १७ देशका विदेशी

पुरा पढ्नुहोस
सीआईबीले सार्वजनिक गर्‍यो रामबहादुर बम्जनलाई हत्कडीसहित

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तपस्वी रामबहादुर बम्जनलाई हत्कडीसहित सार्वजनिक गरेको छ । मंगलबार हात्तिगौँडाबाट उनलाई पक्राउ गरेको सीआईबीले बुधबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो  । उनीमाथि  व्यक्ति बेपत्ता, बलात्काललगायतका आरोप छ

पुरा पढ्नुहोस
शीतलहरले जनजीवन कष्टकर, चिसोबाट जोगिन विपन्न परिवारको सहारा पराल

रौतहट । विगत केही दिनदेखि बढेको शीतलहरका कारण रौतहटको जनजीवन प्रभावित भएको छ । रौतहटका गरिब तथा विपन्नहरूको बस्तीमा जाडोले जनजीवन प्रभावित भएको हो। जाडोका कारण विपन्न तथा गरिब बस्तीका सर्वसाधारणलाई बिहान बेलुकाको छाक

पुरा पढ्नुहोस
तनहुँमा जिप दुर्घटना : २ जनाको मृत्यु, १० जना घाइते

तनहुँ । पोखराबाट रामपुर पाल्पा गइरहेको जिप तनहुँमा दुर्घटनामा परेको छ । बुधबार बिहान साढे ९ बजे ग१ज ६३५६ नम्बरको जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ।मृत्यु हुनेमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) बौदीकाली

पुरा पढ्नुहोस
राप्रपाको कविता प्रतियोगिता : रुकुमपश्चिमका उमेश पुनमगरको कविता प्रथम

काठमाडौं । राप्रपाले गरेको कविता प्रतियोगितामा रुकुमपश्चिमका उमेश पुनमगरको कविता ‘देशभित्र देखेको देश’ प्रथम भएका छन् । राप्रपाले ३०२औं पृथ्वी जयन्तीको अवसरमा ‘पृथ्वीनारायण शाह’का बारेमा कविता प्रतियोगिताको खुला आह्रान गरेको थियो । ४० वर्षमुनिका

पुरा पढ्नुहोस
इजरायलीले ३१ प्यालेस्टाइनी पत्रकार पक्राउ गरी जेलमा राख्योः रिपोर्ट

गाजा । कम्तिमा ३१ प्यालेस्टिनी पत्रकारहरू इजरायली जेलमा रहेका रिपोर्ट सार्बजनिक भएको छ । रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ)का अनुसार गत अक्टोबर ७ देखि ३२ जना प्यालेस्टाइनी पत्रकारलाइ गिरफ्तार गरिएको छ । जसमध्य एकजना मंगलबार रिहा

पुरा पढ्नुहोस
चन्दा नदिएकाे भन्दै राैतहटमा १० दिनदेखि वडा कार्यालयमा ताला

  रौतहट । संघीयता पछि गाँउ गाँउमा सिंहदरवार आउँछ र जनताको आधारभूत आवश्यकता पूरा गर्दै देशको विकास गर्छ, सुखी नेपाली समृद्ध नेपाल बन्छ भने यहाँका नागरिकले विश्वास लिएका थिए।२०७४ को स्थानिय निर्वाचन पछि गाँउ गाउँमा

पुरा पढ्नुहोस
लोकसेवा आयोगद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौं। लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ । निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको हो

पुरा पढ्नुहोस