वैज्ञानिक मिडिया बिशेष

चुनावी नारामा सिमीत पथरिया नदिको‌ पक्कि‌‌ पुल/हजार भन्दा बढी विद्यार्थीको भबिष्य माथी खेलवाड

बौनियाँ/कैलालीको सुदूर पूर्वी क्षेत्रमा रहेको लम्कीचुहा नगरपालिका वडा नम्बर १० रहेको पथरैया नदीमा पुल नबन्दा स्थानिय बासिन्दालाई आवात जावतमा समस्या उत्पन्न भएको छ । पुल नबनेको वर्षौ बितिसक्दा समेत सम्बन्धित निकायले पुल निर्माणमा ध्यान

पुरा पढ्नुहोस
नगद पुरस्कार सहित पत्रकार विक सम्मानित

लम्की,कैलाली/कैलालीका लम्की क्षेत्रबाट विगत लामो समय देखि सक्रिय पत्रकारिता गर्दै आउनु भएका पत्रकार धनराज विक अविरल नगद पुरस्कार सहित सम्मानित भएका छन् । गोदावरी कृषि विकास सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारणसभामा शुक्रबार

पुरा पढ्नुहोस
स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड बौनियाँमा व्यवसायिक सीपमुलक चुरा बनाउने तालिम सम्पन्न

बौनियाँ,कैलाली/ "सुख र सम्बृद्धिको आधार ,सबैका लागि स्वरोजगार ”भने मूल नाराका साथ स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय बर्दगोरीया गाउँपालिका वडा नं १ सडकपुर बौनियाँ कैलालीले बौनियामा सीपमूलक तालिम सञ्चालन हिजो बाट भएको

पुरा पढ्नुहोस
प्रथम राष्ट्रिय जेष्ठ नागरिक दिवस बर्दगोरीया गाउँपालिकाले भव्य साथ मनायो ( भिडियो सहित हेर्नुहोस्)

बौनियाँ,कैलाली। आज पुस ११,जेष्ठ नागरिक दिवस देश भर भव्यताका साथ मनाइएको छ । सभ्य नागरिकको पहिचानः ज्येष्ठ नागरिकको सम्मान भन्ने नाराका साथ यस वर्ष विविध कार्यक्रम सहित प्रथम राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउन सरकारले

पुरा पढ्नुहोस
कोपिला सामुदायीक वनले गर्यो उपभोक्तालाई २५० बाख्रा वितरण(भिडियो सहित)

बौनियाँ,कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर १ चायभाबरमा रहेको कोपिला सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक

पुरा पढ्नुहोस
प्रहरी बन्ने हो ? पाँच हजार भन्दा धेरै जवान भर्ना गरिँदै,  ८ कक्षा पासले पनि आवेदन दिन पाउने

काठमाडौँ । नेपाल प्रहरीमा जागिर खान चाहनेहरुका लागि अवसर खुलेको छ । नेपाल प्रहरीले पाँच हजार भन्दा बढी नयाँ प्रहरी भर्ना गर्ने भएको छ । त्यसका लागि दरखास्त आह्वान गरिएको छ । प्रहरी प्रधान

पुरा पढ्नुहोस
रानीजरुवा सामुदायीक वन फेरि चर्चामा/उपभोक्ताले दिए धन्यबाद(रिपोर्ट)भिडियो सहित

बौनिया,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा रहेको रानीजरुवा सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक

पुरा पढ्नुहोस
जनकल्याण सामुदायीक वन फलेविसौनाको जनताको मन जित्ने काम

बौनिया,कैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको जनकल्याण सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक

पुरा पढ्नुहोस
समाजमा बाँच्नै समस्या छ/अपांगता भएका व्यक्ति भन्छन्

धनगढी/शुक्रबार ३०औं अन्तर्राष्ट्रिय अपांगता दिवस विश्वभर मनाइएको छ। प्रत्येक वर्ष अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदै आए पनि डडेल्धुराका अपांगता भएका व्यक्तिहरूका समस्या भने ज्यूँका त्यूँ छन्। अपांगता दिवसले आफूहरूको पीडामा मल्हम लगाउन नसकेको उनीहरूको गुनासो

पुरा पढ्नुहोस
खगेन्द्र चौलागाई माके(क्रान्तिकारी)निकट अखिल(क्रान्तिकारी)को अध्यक्ष भए

काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र (क्रान्तिकारी) निकटका विद्यार्थीहरुले अखिल नेपाल राष्ट्रिय विद्यार्थी युनियन (क्रान्तिकारी) को विशेष राष्ट्रिय भेला नेपालगञ्जमा भव्य कार्यक्रमबिच सम्पन्न गरेका छन् । माओवादी केन्द्र (क्रान्तिकारी) निर्माण अभियान सञ्चालन भएसँगै

पुरा पढ्नुहोस