वैज्ञानिक मिडिया बिशेष

शाहरूख खानः बर्षमा नै २५०० करोड ब्यापार गर्ने पहिलो र एक मात्र सुपरस्टार

मुम्बइ। रजनीकान्त, प्रभास, सलमान खान, शाहरुख खान, रणवीर कपुर, रणवीर सिंह र अजित जस्ता ठूला नामका ठूला फिल्मले यो वर्ष बक्स अफिसमा अचम्मको व्यापार गरेका छन् ।तर यी मध्ये एक बलिउड अभिनेता छन्, जसले

पुरा पढ्नुहोस
रुसी अदालतद्दारा पुटिनका आलोचक नाभाल्नीका सहयाेगीलाई ९ बर्ष जेल सजाय

किभ। रुसी अदालतले क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीका सहयोगीलाई साढे नौ वर्षको जेल सजाय सुनाएको छ । साइबेरियाको टम्स्क शहरकी वकिल र सांसद केसेनिया फडेयेभालाई चरमपन्थी संगठन चलाएको आरोपमा जेल पठाइएको उनको कानूनी टोलीले जनाएको

पुरा पढ्नुहोस
ट्रम्पलाई आन्तरिक निर्वचान लडन मेईन राज्यमा पनि प्रतिबन्ध

वासिङटन डिसी । अमेरिकामा हुन गईरहेको आम निर्वाचनमा भाग लिने पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनामा थप धक्का लागेको छ । सन २०२४ मा हुने राष्ट्रपति चुनावको दौडमा रहेका डोनाल्ड ट्रम्पलाई थप एक राज्यले प्राइमरी

पुरा पढ्नुहोस
रूसले गरयो अहिलेसम्म कै सबैभन्दा ठुलो हमला, युक्रेनले भन्याे, ‘पश्रिचमाकाे थप सहयाेग चाहियाे’

किभ। रुस र युक्रेनबीच झण्डै दुई वर्षदेखि जारी युद्ध चलिरहेको छ तर रोकिने अवस्था अझै देखिँदैन । शुक्रबार मात्रै रुसले युक्रेनी सहरमा भिषण मिसाइल आक्रमण गरेको छ । जसका कारण देशभर १८ जना सर्वसाधारण

पुरा पढ्नुहोस
राष्ट्र संघमा प्यालेस्टाइनले भन्यो, ‘इजरायलले गाजाबासीलाइ विस्थापन वा मृत्यु रोजायाे’

न्युयोर्क । इजरायलले गाजावासीहरूलाई मृत्यु वा विस्थापनको विकल्प दिएको प्यालेस्टाइनले आरोप लगाएको छ । प्यालेस्टिनीका संयुक्त राष्ट्र संघीय दूत माजेद बाम्यालेले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई सम्बोधन गर्दै इजरायली कारबाहीबाट गाजाको व्यापक विनाश गरिएको र

पुरा पढ्नुहोस
उचित व्यवस्थापन नहुँदा बालबालिका भुइँमा पढ्न बाध्य

बारा। प्रजातान्त्रिक राज्यहरूको पहिलो प्राथमिकता नागरिकका लागि उचित शिक्षा हुनुपर्छ । उचित र गुणस्तरिय शिक्षाले मात्र सबल अनि सक्षम नागरिक बन्छन् । बालबालिकालाई गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि व्यवस्थित भौतिक पूर्वाधार अत्यावश्वक हुन्छ ।तर,

पुरा पढ्नुहोस
दक्षिण अफ्रिकाका असन्तुष्ट समुहद्दारा इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा

केप टाउन । दक्षिण अफ्रिकाले इजरायलविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चलाएको छ । अदालतमा हालै जाहेर भएको एउटा आवेदनमा दक्षिण अफ्रिकाले गाजामा इजरायलको कार्यलाई नरसंहारको रूपमा वर्णन गरेको छ ।   जाहेरीमा उल्लेख भए अनुसार प्यालेस्टाइनी राष्ट्रियता र

पुरा पढ्नुहोस
नेपालगञ्ज नाकामा मात्रै तीन बर्षमा ३ हजार ५१० महिला बालबालिका हराएको उजुरी

नेपालगञ्ज । मानव बेचविखन जस्तो जघन्य अपराध निराकरण गर्नको लागि अन्तरदेशिय सहकार्य हुन आवश्यक रहेको निश्कर्ष निकालिएको छ । मानव बेचविखन विरुद्धको जिल्ला समिति बाँकेको आयोजना तथा माईती नेपाल क्षेत्रीय कार्यालय नेपालगञ्जको संयोजनमा नेपालगञ्जमा आयोजित

पुरा पढ्नुहोस
बालकुमारी हिंसामा दुई जनाको मृत्यु

काठमाडौं। बालकुमारी हिंसामा दुई जनाको मृत्यु भएको छ ।भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाको बेरोजगार समुहले गाडी जलाए पछि भडकिएको हिंसामा परी २ जनाको मृत्यु भएको हो ।प्रहरीको गोली लागे पछि किष्ट अस्पतालमा उपचाररत एक

पुरा पढ्नुहोस
बेरोजगार युवाले जलाए मन्त्री ज्वालाको गाडी

काठमाडौं। आन्दोलनकारीको एउटा समुहले भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका छन् ।बालकुमारी कोटेश्वर क्षेत्रमा मन्त्री ज्वालाका गाडी जलाए पछि स्थीति तनावग्रस्त बनेको छ । कोरिया जान नपाएका युवाहरूको एक समुहले गाडी जलाएको बताईएको छ। सो

पुरा पढ्नुहोस