वैज्ञानिक मिडिया बिशेष

गाजापट्टीबाट बिरामी सार्ने इजरायली सेनाको प्रस्ताव अस्पतालद्दारा अस्विकार

जेरुसलेम । इजरायली सेनाले अल शिफा अस्पतालसँग बिरामीहरूलाई बाहिर निकाल्न काम गरिरहेको बताएको छ ।इजरायलको सेनाले भनेको छ कि यो अल शिफा अस्पतालसँग बिरामीहरूलाई बाहिर निकाल्न काम गरिरहेको छ । अस्पतालका निर्देशकले दुई समय

पुरा पढ्नुहोस
सिलगढीमा एक पुरुष मृत अवस्थामा फेला

डोटी । डोटीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको दिपायल सिलगढी नगरपालिका–६ टुडिखेलका ५५ वर्षीय शिवराज श्रेष्ठ शनिवार मृत अवस्थामा फेला परेका हुन्। श्रेष्ठलाई सोही ठाउँका टेकबहादुर केसीको कोही नबस्ने खाली घरमा

पुरा पढ्नुहोस
दाङमा भरुवा बन्दुक प्रहार गरी ज्यान लिने एक जना पक्राउ

दाङ । दाङमा भरुवा बन्दुक प्रहार गरी ज्यान लिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका वडा नम्बर ५ बरलाबोट टोल बस्ने ५५ वर्षीया शेर बहादुर केसीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।बिहीबार

पुरा पढ्नुहोस
लागूऔषधसहित विभिन्न पाँच ठाउँबाट आठ जना पक्राउ

काठमाडौं। अवैध लागूऔषध सहित सिन्धुलीबाट ३ जना, पर्साबाट १ जना, महोत्तरीबाट २ जना, तनहुँबाट १ जना र कैलालीबाट १ जना गरी जम्मा ८ जना पक्राउ परेका छन्।सिन्धुली, कमलामाई नगरपालिका-६ माझिटारबाट अवैध लागूऔषध खैरो हेरोइन

पुरा पढ्नुहोस
छुट्टाछुट्टै स्थानबाट नक्कली नोटसहित तीन जना पक्राउ

काठमाडौं।  नक्कली जस्तो देखिने नोट सहित काठमाडौँबाट १ जना र पर्साबाट २ जना गरी ३ जना शुक्रबार पक्राउ परेका छन्।उनीहरूमध्ये काठमाडौँ महानगरपालिका-९ पिङगलास्थानबाट १ हजार दरको ४ थान नक्कली जस्तो देखिने नोटसहित काठमाडौँ महानगरपालिका

पुरा पढ्नुहोस
झापामा आगलागीमा परी दुई महिलाको मृत्यु

झापा । झापा र भोजपुरमा आगलागीमा परी दुई महिलाको मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको हो।   आगलागीमा परी उनका

पुरा पढ्नुहोस
अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

अछाम । अछाममा अरिङ्गालको टोकाइबाट एक वृद्धा घाइते भएकी छन्। जिल्लाको साफेँबगर नगरपालिका–७ रिडकोटकी अन्दाजी ७० वर्षीया जलु देवी कुमाललाई अरिङ्गालले टोकेको हो।कुमाललाई घरको आगनमा बसिरहेका बेला अरिङ्गालले टोकेको थियो। घाइते वृद्धाको न्याय हेल्थ

पुरा पढ्नुहोस
काठमाडौं महानगरले तोक्यो फूल विक्रीका लागि चार स्थान

काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ।दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न

पुरा पढ्नुहोस
दलाई लामाको उत्तराधिकारी आफनो देशका ब्यक्ति चयन हुनुपर्ने चीनको भनाई

अरुणाञ्चल, भारत । तिब्बती धर्मगुरु दलाई लामाको चयनका बारेमा चीनले फेरि एकपटक मुख फोरेको छ ।   शुक्रबार (नोभेम्बर १०) चीनले वर्तमान ८८ वर्षीय दलाई लामाको उत्तराधिकारी चीनको सीमाभित्रबाट छान्नुपर्ने र यसका लागि चीनको अनुमति लिनुपर्ने

पुरा पढ्नुहोस
अमेरिकाले ताइवानलाई ‘विदेशी सैन्य वित्त’ पठाए पछि चीन आक्रोशित

ताइपेइ ।  चीनले ताइवानलाई आफ्नो प्रान्त मान्दछ र तयसमा कुनै पनि देशको हस्तक्षेप गरेमा चीन रिसाउँछ । अर्कोतर्फ, ताइवानले आफूलाई एक स्वतन्त्र देश ठान्दछ, जहाँ तिनीहरूको आफ्नै संविधान र एक निश्चित प्रक्रिया अन्तर्गत निर्वाचित नेताहरूको

पुरा पढ्नुहोस