वैज्ञानिक मिडिया बिशेष

आवश्यक परे गठबन्धन गर्ने रवि लामिछानेको भनाइ

काठामडौं, ९ मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद रवि लामिछानेले आवश्यक परे आफ्नो पार्टी गठबन्धन गरेर अगाडि जाने बताएका छन् । शुक्रबार  चितवनमा विजय भएको प्रमाणपत्र बुझेपछि लामिछानेले

पुरा पढ्नुहोस
नवलपरासी १ (ख) प्रदेश सभा सदस्यमा सन्तु विजयी

नवलपरासी ९ मंसिर पश्चिम नवलपरासी क्षेत्र नं १ बाट प्रदेश सभा सदस्य पदका नेपाली कांग्रेसका उम्मेदवार देवकरण कलवार (सन्तु ) निर्वाचित भएका छन् । कलवारले निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार असरफ अलि चुरिहारलाई २

पुरा पढ्नुहोस
घुस रकमसहित नवलपरासीबाट सशस्त्रका जवान पक्राउ

काठमाडौं, ९ मंसिर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरीका जवानलाई घुस रकमसहित नियन्त्रणमा लिएको  छ । अख्तियारको टोलीले नवलपरासी सशस्त्र प्रहरी बल, सुरक्षा बेसक्याम्प सेमरीमा कार्यरत प्रहरी जवान मुख्तार देवानलाई ७ हजार घुस रकमसहित पक्राउ

पुरा पढ्नुहोस
बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको दिगो संरक्षणबारे छलफल

लुम्बिनीभित्र रहेको बुद्ध जन्मस्थलका पुरातात्विक अवशेषको संरक्षणका लागि विज्ञबीच छलफल गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्व विभाग, लुम्बिनी विकास कोष र युनेस्कोको आयोजनामा एकदिने पुरातत्व विज्ञसँग छलफल गरिएको हो ।

पुरा पढ्नुहोस
विश्वकपमा स्विट्जरल्याण्डसँगक्यामरुन १-० ले पराजित

काठमाडौं, विश्वकप फुटबलमा स्विट्जरल्यान्डले क्यामरुनमाथि जित निकाल्दै विजयी सुरुवात गरेको छ । शुक्रबार साँझ क्यामरुनलाई १–० ले पराजित गर्दै स्विट्जरल्याण्डले विजयी सुरुवात गरेको हो । खेलको ४८औं मिनेटमा ब्रिल इम्बोलेले गरेको गोल नै उसको जितमा

पुरा पढ्नुहोस
इलाम–२ (२) मा एमालेका रामबहादुर मगर विजयी

इलाम–२ (२) मा नेकपा (एमाले)का उम्मेदवार रामबहादुर मगर प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँले वाम–लोकतान्त्रिक गठबन्धन तर्फबाट नेकपा (एकीकृत माओवादी केन्द्र)का उम्मेदवार हर्क लावती कान्छालाई दुई हजार पाँच सय ७८ मतान्तरसहित विजयी हुनुभएको

पुरा पढ्नुहोस
इलाम २ (ख) मा एमालेका राम राना निर्वाचित

इलाम,इलामको क्षेत्र नम्बर २ (ख) मा नेकपा एमालेका उम्मेदवार राम राना निर्वाचित भएका छन् । रानाले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हर्क लावतीलाई २ हजार ५७८ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन्

पुरा पढ्नुहोस
सुर्खेत २ (ख) मा माओवादी उम्मेदवार विन्दमान विष्ट निर्वाचित

सुर्खेत, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २  प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे । ३१ हजार

पुरा पढ्नुहोस
सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेस विजयी

सुर्खेत निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका खड्ग पोखरेल विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)बाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि पार्दै विजयी हुनुभएको हो । ३४ हजार आठ

पुरा पढ्नुहोस
कैलाली १ मा नागरिक उन्मुक्तिकी श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी

धनगढी, कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । श्रेष्ठ

पुरा पढ्नुहोस