अन्तर्राष्ट्रिय

इटालीको अर्थतन्त्रका लागि आप्रवासी कामदार महत्वपूर्ण रहेको ठहर

इटालीमा विदेशी उद्यमीहरूको सङ्ख्या बढ्दै गएको र आप्रवासी कामदारहरूले सन् २०२४ मा इटालीको अर्थतन्त्र र जनसाङ्खिकीयमा महत्त्वपूर्ण भूमिका खेलेका सोमबार जारी गरिएको एक रिपोर्टले देखाएको छ। भेनिसस्थित लियोन मोरेसा फाउन्डेसनले गरेको आप्रवासन अर्थतन्त्रसम्बन्धी प्रतिवेदनका

पुरा पढ्नुहोस
जापानको सेयर बजारमा उछाल, निक्केई सूचकाङ्क ५० हजार नजिक

एशियाका प्रमुख सेयर बजारहरूमा मंगलबार उल्लेखनीय वृद्धि भएको छ। जापानको मुख्य सेयर सूचकाङ्क निक्केई दुई सय पच्चीस शतप्रतिशत ०.८ ले बढ्दै ४९ हजार पाँच सय पञ्चानब्बे दशमलव बहत्तर अंकमा पुगेको छ। यो सूचकाङ्कले पहिलो

पुरा पढ्नुहोस
अमेरिका र अष्ट्रेलियाबीच दुर्लभ खनिज तथा धातु खरिदका लागि सम्झौता, चीनको एकाधिकार तोड्ने बुझाइ

वासिङ्टन, (रासस/एएफपी) अमेरिका र अष्ट्रेलियाले दुर्लभ धातु र महत्त्वपूर्ण खनिजहरूको आपूर्ति बढाउन एक सम्झौतामा हस्ताक्षर गरेका छन्। यो कदम यस क्षेत्रमा चीनको प्रभुत्वलाई चुनौती दिने ट्रम्प प्रशासनको रणनीतिको हिस्सा हो। अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले

पुरा पढ्नुहोस
हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ । तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो । विमानमा

पुरा पढ्नुहोस
बलिउडको अमर प्रेमकथा ‘डिडिएलजे’– ३० वर्षपछि पनि जादू यथावत्

मुम्बई, (रासस/एएफपी) : भारतीय चलचित्र इतिहासमा एक अमर प्रेमकथाका रूपमा स्थापित बलिउड फिल्म ‘दिलवाले दुल्हनिया ले जाएङ्गे’ (डिडिएलजे) ले सोमबार आफ्नो अविश्वसनीय यात्रा—एकै सिनेमाघरमा लगातार ३० वर्ष—पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेको छ ।

पुरा पढ्नुहोस
फ्रान्सका पूर्व राष्ट्रपतिलाई जेल सजाय

पेरिस, (रासस/एएफपी) : फ्रान्सका पूर्व राष्ट्रपति निकोलास सारकोजीले सन् २००७ को राष्ट्रपतीय निर्वाचनको लागि लिबियाबाट अवैध रूपमा आर्थिक सहयोग लिएको आरोपमा दोषी ठहर गरिएको छ । उहाँ युरोपेली सङ्घको इतिहासमा जेल सजाय भोग्ने पहिलो

पुरा पढ्नुहोस
अमेरिकाभर ‘नो किङ्ग्स’ र्‍याली, ट्रम्पको अधिनायकवादी शैलीविरुद्ध लाखौँ प्रदर्शनकारी सडकमा

वासिङ्टन, (रासस/एएफपी)  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कठोर नीति र अधिनायकवादी व्यवहारविरुद्ध शनिबार देशभरै ‘नो किङ्ग्स’ नामक विशाल प्रदर्शन गरिएको छ । सबै ५० अमेरिकी राज्यका सहर–सहरमा लाखौँ मानिस लोकतन्त्रको पक्षमा र राष्ट्रपति ट्रम्पको नीतिविरुद्ध

पुरा पढ्नुहोस
गाजाका नागरिकमाथि हमासको आक्रमणको योजना : अमेरिका

गाजा, (रासस/एएफपी) अमेरिकी राज्य विभागले २०२५ अक्टोबर १८ मा एक विज्ञप्ति जारी गर्दै हमासले गाजामा फिलिस्तिनी नागरिकमाथि आक्रमण गर्ने योजना बनाएको विश्वसनीय जानकारी प्राप्त भएको जनाएको छ । यसले हालको अभबकभाष्चभ सम्झौताको उल्लङ्घन गर्ने

पुरा पढ्नुहोस
हावाहुरीले श्रीलङ्काको उत्तरपश्चिम प्रान्तमा करिब १०० घर क्षति

कोलम्बो, (रासस/सिन्ह्वा) श्रीलङ्काको उत्तरपश्चिम प्रान्तमा जारी प्रतिकूल मौसमका कारण आएको तीव्र हावाहुरीले करिब १०० घरमा क्षति पुगेको छ । विपद् व्यवस्थापन केन्द्रका वरिष्ठ अधिकारी प्रदीप कोडिप्पिलीका अनुसार, प्रभावित नागरिकलाई सहयोग पु¥याउन आवश्यक सबै कदम

पुरा पढ्नुहोस
मोरोक्कोमा जेन्जी आन्दोलनः शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग

मोरोक्का, (रासस/एपी)  मोरोक्कोमा हाल जेन्जी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक असमानताको विरुद्धमा आवाज उठाइरहेका छन् । उनीहरूले ‘जेन्जी– २१२’ नामक अभियानमार्फत देशभरि स्वतन्त्र रूपमा आन्दोलन सुरु गरेका छन् । सामाजिक सञ्जाल र अनलाइन

पुरा पढ्नुहोस