पत्रपत्रिका

हिन्दु मुस्लिम दुबैकाे आस्थाका साझा केन्द्र मदारबाबा मेला शुक्रबार देखि शुरू

नवलपरासी । नवलपरासी पश्चिम सुस्ता गाउपालिका वडा नं. २ महलबारी स्थित आस्थाको मेला मदार बाबा मेला मदरिया पहाडमा हिन्दु मुस्लिम दुबैकाे आस्थाका साझा केन्द्रकाे रूपमा विकसित भएकाे मदारबाबा मेला यस वर्ष माघ २७ गते

पुरा पढ्नुहोस
गोर्खा भर्तीसम्बन्धी रिट खारेज

सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ ।   न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले आज उक्त रिट निवेदन खोरज गरेको हो ।

पुरा पढ्नुहोस
इन्फिनिटीको एक पछी अर्को सफलता

कैलाली । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरमा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम भिमदत्त नगरपालिका वडा नं. ३ स्थित होटल कलशको सभाहलमा ८३ जना

पुरा पढ्नुहोस
घोडाघोडीको विकास र ताललाई चिनाउन महोत्सव (भिडियो सहित)

 कैलाली । विश्व रामसार सूचीमा सूचीकृत पर्यटकीय क्षेत्र घोडाघोडीको प्रचारप्रसार र स्थानीय कला सास्कृतिकको संरक्षण गर्ने उद्देश्यले कैलालीको घोडाघोडी नगरपालिका-१ सुखडको हेलि प्याडमा घोडाघोडी महोत्सव हुने भएको छ । “कला संस्कृतिक कृषि, पर्यटन र

पुरा पढ्नुहोस
इन्फिनिटी लघुवित्तको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता सम्पन्न

कैलाली । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय महाकाली कञ्चनपुरमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि असुलि तथा जोखिम व्यवस्थापन विभागका विभागीय प्रमुख श्री नयन

पुरा पढ्नुहोस
कालिका माध्यामिक विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ नौनियाँमा रहेको कालिका माध्यमिक विद्यालयले विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । आईतवार एक औपचारीक कार्यक्रमका बीच कालिका माध्यामिक विद्यालयले सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको

पुरा पढ्नुहोस
बालविवाह रोक्न धर्मगुरुलाई अभिमुखीकरण

बालविवाह न्यूनीकरण गर्न धर्मगुरुलाई अभिमुखीकरण दिन थालिएको छ । तुलसीपुर उपमहानगरपालिकाका महिला, बालबालिका तथा सामाजिक विकास शाखाले बालविवाह न्यूनीकरणका लागि धर्मगुरु, पुजारी, थारू समुदायका महतवाहरूलाई अभिमुखीकरण प्रदान गर्न थालेको हो । यस्ता कार्यक्रम १९

पुरा पढ्नुहोस
घोडाघोडी ५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गर्यो

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–५ देउकलिया बाट प्रहरीले चित्तलको छाला सहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी लक्ष्मण बहादुर शाहीको नेतृत्वको टोलीले चित्तलको छाला सहित सोही ठाउँका ५४ वर्षिया

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई थुनामै राख्न माग गर्दै सर्वोच्चमा पुनरावेदन

बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा थुनामुक्त गर्ने उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ । महान्यायाधिवक्ताको कार्यालयले आज उच्च अदालतको आदेश विरुद्ध सर्वोच्च

पुरा पढ्नुहोस
जय महाकाली ग्रामीण विद्युत सहकारी संस्थाको ११ औं चुनावी वार्षिक साधारण सभा एवम भवन उद्घाटन कार्यक्रम सम्पन्न

बौनियाँ । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको जय महाकाली ग्रामीण विद्युत सहकारी संस्थाको ११ औं चुनावी वार्षिक साधारण सभा एवम भवन उद्घाटन कार्यक्रम मगंलबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष हिकमत बहादुर

पुरा पढ्नुहोस