पत्रपत्रिका

कञ्चनपुरको मझगाउँ विमानस्थल निर्माण प्रभावित

कञ्चनपुर। कञ्चनपुरको मझगाउँ विमानस्थललाई जग्गाको स्वामित्व प्राप्त हुन नसक्दा विमानस्थल निर्माण प्रभावित भएको छ । विमानस्थलको दक्षिणतर्फ रत्न बाटिका र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ नेपाली सेना मातहत रहेको जग्गा विमानस्थलले नपाउँदा निर्माण कार्य स्थगन

पुरा पढ्नुहोस
बर्दगोरिया-६ मा वडाबाटै सामाजिक सुरक्षा भत्ता, नागरिकलाई सहज

कैलाली । जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ६ ले हिजो देखि वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । सानिमा बैंकले वडा कार्यालयमै पुगेर भत्ता वितरण गर्न थालेपछि स्थानीय खुसी भएका छन् ।

पुरा पढ्नुहोस
साँघुरिँदै खोला,सुक्दै मुहान

रेसुङ्गा, १९ मङ्सिर (रासस) : कुनै समय आफ्नै खेतबारीमा पानीका मुहान हुन्थे । वनमा जाँदा प्रत्येक ठाउँमा पानीका मुहान भेटिन्थे । खेतमा धान रोप्दा वर्षायाममा कुलो लगाउनु पर्दैन थियो । हिउँदमा पनि पानीको समस्या

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरिया -३ बाट ट्रयाक्टर सहित सालका कडी बरामद

कैलाली। सोमबार बर्दगोरिया–३ को रानीकुण्डाबाट प्रहरीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीकाअनुसार चिरान गरिएको ३४ थान कडी र २५ थान फ्रेम बरामद गरिएको हो

पुरा पढ्नुहोस
शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को दशौँ वार्षिक साधारणसभा सम्पन्न 

पश्चिम नवलपरासी- शुभेच्छा बचत तथा ऋण सहकारी संस्था लि.को दशौं वार्षिक साधारणसभा कार्यक्रम गुठी सुर्यपुरामा सम्पन्न भएको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाऊँपालिका वडा नं.७ गुठी सूर्यपुरामा शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाको दशौं वार्षिक

पुरा पढ्नुहोस
सांसद चौधरी सम्मानीत

नवलपरासी , १६ मंसिर । नवलपरासी ( बर्दघाट –सुस्ता पश्चिम ) को बर्दघाट नगरपालिकाले प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा बिजयी उम्मेदवारलाई शुक्रवार सम्मान गरेको छ । पश्चिम नवलपरासी संघीय निर्वाचन क्षेत्र नं १

पुरा पढ्नुहोस
सांसद चौधरीको पहलमा रासायनिक मल बितरण सुरु

नवलपरासी , १६ मंसिर संघीय सांसद विनोद चौधरीको पहलमा नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) मा आएको रासायनिक मल बितरण सुरु भएको छ । सांसद चौधरीले नवलपरासीका किसानलाई लक्षीत गरी लुम्विनी प्रदेश सरकार अन्तर्गत कृषि

पुरा पढ्नुहोस
भ्याली पब्लिक र स्किब्सको जित

काठमाडौं, १३ मंसिर आयोजक भ्याली पब्लिक ‘ए’ र स्किब्सले १५ औं माछापुच्छ्रे-भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेका छन् । भ्याली पब्लिक ‘ए’ ले जुगल एकेडेमीलाई ५३–२२ ले पराजित ग-यो

पुरा पढ्नुहोस
विवाह पञ्चमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी शुभकामना

राष्ट्रपति विद्यादेवी भण्डारीले मार्ग शुक्लपञ्चमी तिथिका दिन भगवान् श्रीराम र माता जानकीको शुभविवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति भण्डारीले आज जारी गर्नुभएको

पुरा पढ्नुहोस
प्रशासकीय अधिकृत हुँ भन्दै ठगी गर्ने एक जना पक्राउ

बागलुङ,जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का बुद्धिमान परियारलाई पक्राउ गरेको

पुरा पढ्नुहोस