समाज

पर्सामा ट्र्याक्टर दुर्घटना हुँदा वृद्धाको मृत्यु

पर्सा । पर्साको पर्सागढी नगरपालिकामा ट्र्याक्टर दुर्घटनामा परेर एक वृद्धाको मृत्यु भएको छ। पर्सागढीबाट आउँदै गरेको प्रदेश २–०३–००१ त ५५५४ नंको ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा ट्र्याक्टरमा सवार पर्साको जिराभवानी गाउँपालिका–४ बस्ने ७० वर्षीया केशरजिया देवी

पुरा पढ्नुहोस
कञ्चनपुरमा एक घरमा आगलागी

कञ्चनपुर। कञ्चनपुरमा एक घरमा आगलागी भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–११ कलुवापुरका प्रकाश थापाको एक तले पक्कि घरमा आगलागी भएको हो।आगलागीबाट २० हजार बराबरको क्षती भएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ। आगलागीबाट

पुरा पढ्नुहोस
रास्वपाको कार्यतालिका के छ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक महोत्तरीको जलेश्वरमा आजबाट सुरु भएको छ। बैठक आज दिउँसो १२:३० बजेबाट सुरु भएको हो। आजको बैठकमा केन्द्रीय सदस्यहरू, सांसदहरू, संगठन, कानुन तथा न्याय,

पुरा पढ्नुहोस
बाघको आक्रमणबाट बैतडीमा एक जना घाइते

बैतडी । बैतडीमा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी चितुवाको आक्रमणबाट घाइते भएका हुन्।सोमबार बिहान घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका धामी माथि चितुवाले आक्रमण

पुरा पढ्नुहोस
जाजरकोटमा चिसोबाट सुत्केरीको मृत्यु

जाजरकोट । जाजरकोटमा चिसोबाट एक सुत्केरीको मृत्यु भएको छ । भूकम्पले घर भत्काएपछि त्रिपालमा बस्दै आएकी एक महिनाकी सुत्केरी नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको चिसोबाट मृत्यु भएको छ । गत कात्तिक १७ गते

पुरा पढ्नुहोस
विज्ञापन निर्देशिका विरुद्ध दायर रिटको सुनुवाई आज हुने

काठमाडौं। सरकारले विज्ञापन क्षेत्रमा काम गर्ने व्यवसायीलाई अफ्ठेरो पारेको भन्दै सर्वोच्च अदालतमा दायर रिटको सुनुवाई आज हुने भएकाे छ । अधिवक्ता सविन पोख्रेलले सरकारले बिज्ञापन बोर्डमार्फत व्यावसायीलाई काम गरी खाने वातावरणमा अंकुश लगाउन खोजेको भन्दै

पुरा पढ्नुहोस
कोमल वलीकी आमाको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना

काठमाडौं । गायिका तथा एमाले नेता कोमल वलीको परिवारले स्वर्गीय आमा दीपा वलीको नाममा २० लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको छ । आमाको सम्झनामा दाङका छात्राहरुलाई अध्ययनका लागि सहज होस् भन्ने हेतुले यो अक्षयकोषको

पुरा पढ्नुहोस
प्रहरी महानिरीक्षक कुँवर अष्ट्रिया प्रस्थान

काठमाडौं । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर अष्ट्रिया प्रस्थान गरेका छन् ।उनी आइतबार बिहान अष्ट्रियाको भियनामा हुने अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ९१ औं महासभामा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।भियनामा मंसिर १२ देखि १५

पुरा पढ्नुहोस
आजबाट पुन: दुत सेवा बस सञ्चालन हुँदै

काठमाडौं। आजबाट दुत बस सेवा सूरू हुने भएको छ ।जसअनुसार आज थप ३६ बसले दुत सेवाको सुबिधा दिनेछन्। गत असोज ३ अर्थात संविधान दिवसको दिनबाट यो सेवा सुरू गरिए पनि दशैं यता बन्द भएको थियो। तर,

पुरा पढ्नुहोस
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषधसहित विदेशी नागरिक पक्राउ

काठमाडौं । पोखरा महानगरपालिका- १४ चाउथेस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट लागुऔषध सहित एक जना विदेशी नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। विमानस्थलको प्रस्थान कक्षमा अवैध लागुऔषध गाँजा बोकी विदेशी नागरिक हिँडेको भन्ने सूचनाको आधारमा

पुरा पढ्नुहोस