समाज
काठमाडौं। प्रेस चौतारी नेपालले समृद्धिका लागि संकल्प यात्रा विषयमा लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रेस चौतारी नेपालको मंसिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेश्रो बैठकले सो प्रतियोगिता गर्ने निर्णय
पुरा पढ्नुहोसदार्चुला । दार्चुलामा जेठाजुबाटै एक महिलामाथि कुटपिट भएको छ। जिल्लाको नौगाड गाउँपालिका–१ कसाडकी ३० वर्षीया बसन्ती ठगुन्नामाथि जेठाजु नाता पर्नेबाटै कुटपिट भएको हो।ठगुन्नालाई मङ्सिर १५ गते राति जेठाजु नाता पर्ने जयराम ठगुन्नाले कुटपिट गरेको
पुरा पढ्नुहोसबैतडी । बैतडीमा एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–३ तल्लाछेपट्टाका ३० वर्षीय श्रीकान्त बोहरा मृत अवस्थामा फेला परेका हुन्। बोहरा मंगलबार दिउँसो आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी
पुरा पढ्नुहोसबाैनियाँ । धनगढी उपमहानगरपालिका र घाेडाघाेडी नगरपालिका कैलालीको मुडामा जारी प्रथम मुख्यमन्त्री पालिका स्तरिय कैलाली जिल्लाव्यापि फुटबल प्रतियोगिता २०८० काे फाइनलमा प्रवेश गरेका छन् ।आज भएको पहिलो सेमिफाइनल खेलमा गाैरिगंगा नगरपालिकालाई एक शुन्यकाे गाेल
पुरा पढ्नुहोसकाठमाडौं। धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा कारागारबाट छुटेकै दिन एक वृद्धाको हत्या गरिएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले त्रिपुरासुन्दरी गाउँपालिका–६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याललाई वृद्धाको हत्या अभियोगमा १५ मंसिरमा पक्राउ गरेकोमा आज सार्वजनिक गरेको हो।
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल राष्ट्र बैंकका पाँच जना कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर गरिएको छ। सोमबार गभर्नर महाप्रसाद अधिकारीले विभागीय प्रमुख (कार्यकारी निर्देशक) को जिम्मेवारी हेरफेर गरेका हुन्। राष्ट्र बैंकको प्रवक्ताको समेत जिम्मेवारीमा रहेका बैंक तथा वित्तीय
पुरा पढ्नुहोसभैरहवा । भैरहवामा जारी छैठौं लुम्बिनी प्रादेशिक महोत्सवको स्टल नं. आइटी १ र २ मा एक हुल झुम्मिएको थियो ।कोही कुर्सीमा बसेर सेल्फी क्यामेरामा अनुहार हेर्दै थिए भने कोही स्टलमा सजाइएको फ्रेम हेर्दै मुस्कुराइरहेका थिए
पुरा पढ्नुहोसकैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा च्यारीटी फाउन्डेसन र श्री कृष्ण आँखा अस्पताल टीकापुरको प्राविधिक सहयोग र निमुवाबोझी आधारभुत स्वास्थ्य सेवा केन्द्रको सहकार्यमा बर्दगोरिया गाउँपलिका वडा नं ४ वडा कार्यालयकाे आयोजनामा
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल गजल प्रतिष्ठानले हरेक २ महिनामा आयोजना गर्दै आएको ‘गजल मुशायरा’ मा यस पटक ३ जना गजल स्रष्टा प्रस्तुत हुँदैछन् ।मङ्सिर २३ गते शनिबार राष्ट्रिय नाचघर जमलमा गजलकारहरू रश्मि असफल, आँचलकुमार शर्मा
पुरा पढ्नुहोसझापा। जंगली हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । झापाको हल्दिबारीमा ४० वर्षीय धनबहादुर बनको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार शुक्रबार बिहान ९ बजे हल्दिबारी गाउँपालिका–३ स्थित रणकाली सामुदायिक वनका चौकिदारसमेत रहेका बनको
पुरा पढ्नुहोस