समाज

मोहन्यालको चोसेकाँडामा मनाइयो ११४ औं अन्तर्राष्ट्रिय महिला दिवस

कैलाली । महिलामा लगानी: सभ्य र स्मुन्नत समाज निर्माणको थालनी भन्ने मूल नाराका साथ ११४ औं अन्तरास्ट्रिय महिला दिवस मनाइएको छ ।   कैलालीको मोहन्याल गाउँपालिका १ चोसेकाँडामा शुक्रबार भएको कार्यक्रममा सहभागी महिलाले विभिन्न सन्देशमूलक प्लेकार्डसहित

पुरा पढ्नुहोस
सेनाका पूर्वपाइलट बिष्टको मृत्यु

धनगढी । सुदूरपश्चिमको बैतडीस्थित पुर्चौडीको कालागाउँ पुर्खयौली घर भएका नेपाली सेनाका एक पाइलट एवं पूर्वकर्नेल (रिटार्यड) को मृत्यु भएको छ।काठमाडौंमा बस्दै आएका पूर्वकर्नेल सुवर्ण बिष्टको आज मृत्यु भएको हो। विष्टको हृदयाघात भएर मृत्यु भएको

पुरा पढ्नुहोस
नारी दिवस: ५६ सन्तानको आमा बराल

उर्लाबारी । मीना बरालका ५६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मीना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी

पुरा पढ्नुहोस
नारी दिवसः घरेलु हिंसाका १६ हजार ५ सय १२ घटना दर्ता

  महाेतरी । अखिल नेपाल महिला संघ महोत्तरीले महिला दिवसको अवसरमा गृहमन्त्रालयलाई ज्ञापन पत्र बुझाएको छ ।जिल्ला प्रशासन र इलाका प्रशासन कार्यालय मार्फत महिला हिंसा र विभेदप्रती ध्यानाकर्षण गराउदै गृह मन्त्रालयलाई ज्ञापन पत्र बुझाएको हो ।ज्ञापन

पुरा पढ्नुहोस
पर्यटन व्यवसायी डबल शाहले जन्म दिन गौशालामा मनाए

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ९ रामशिखरझाला निवासी पर्यटन व्यवसायी डबल शाहले आफनो जन्मदिनको अवसरमा नगरपालिकाको वडा नं १० पहलवानपुरमा रहेको कान्जी हाउस (गौशाला) लाई पराल, ब्रान र नुन सहयोग गरेका छन्।

पुरा पढ्नुहोस
अनियंत्रित वन उत्खननले स्थानिय आजित

सिरहा।सिरहामा चुरे वन क्षेत्रबाट अनियंत्रित ग्राभेल उत्खननले गर्दा स्थानीयवासी आजित भैसकेका छन् ।चुरे वन क्षेत्रमा उत्खनन भैइरहेको स्थानीय प्रहरी प्रशासनलाई खबर गरेपनी  सरोकारवाला निकाय मौन भएर बस्दा स्थानियबासी आजित भएका हुन् ।यो क्षेत्रमा बिगत

पुरा पढ्नुहोस
कीर्तिपुर नगरपालिका-१ का वडाध्यक्ष हिरालाल महर्जनको निधन

काठमाडौं ।कीर्तिपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष हिरालाल महर्जनको निधन भएको छ ।क्यान्सरबाट पीडित महर्जनको बुधबार कीर्तिपुर-१ बाघभैरवस्थित आफ्नै निवासमा निधन भएको हो । महर्जनलाई अस्पतालबाट बुधबार घर ल्याइएको बताइएको छ ।कीर्तिपुर नगरपालिकाका

पुरा पढ्नुहोस
नेपाल टेलिभिजनका पर्सा संवाददाता नेहाल खानकाे निधन

फाल्गुन  । वीरगन्जका पत्रकार नेहाल खानको निधन भएको छ। नेपाल टेलिभिजनका पर्सा संवाददाता रहेका खानको वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका क्रममा बुधबार राति सवा १० बजेतिर मृत्यु भएको हो। गत सोमबारदेखि अस्पतालको आइसियुमा भर्ना

पुरा पढ्नुहोस
खानामा माछा नदिँदा पर्सामा बिहे बहिष्कार गर्दै जन्ती फिर्ता

  पर्सा। खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्ता भएको घटना भारतको बिभिन्न प्रान्तमा हुनेगरेको समाचार बिगतमा सुन्न र पढ्न पाइन्थ्यो।तर यस्तै घटना मधेश प्रदेशको एक पालिकामा भएको छ,

पुरा पढ्नुहोस
त्रिशुली बस दुर्घटना अपडेट : चार जनाको मृत्यु, उद्धारकार्य जारी

काठमाडौं । त्रिशूली नदीमा बस खस्दा चार जनाको ज्यान गएकव छ। प्रहरीका अनुसा बसमा सवार ३३ जनाको जिवितै उद्धार गरिएको छ। धादिङको गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गमा कपिलबस्तुबाट काठमाडौंतर्फ आउँदै गरेको लु २

पुरा पढ्नुहोस