शिक्षा

भक्तपुरमा एभरेस्ट स्टीम एक्जीविसन

भक्तपुर । कक्षा कोठा तथा प्रयोगशालामा सिकेको ज्ञान र सिपलाई अभिभावक तथा सम्पूर्ण विद्यालय परिवारका सामु प्रस्तुत गरिएको एभरेस्ट स्टीम एक्जीविसन मंगलबार भक्तपुरमा सम्पन्न भएको छ । एभरेस्ट स्कुल मिवाछें व्यासी भक्तपुरको आयोजनामा भएको उक्त प्रदर्शनीमा

पुरा पढ्नुहोस
पठनपाठनको विकास बुझेर नानीहरुलाई भर्ना गराउनुपर्ने

भक्तपुर  । फराकिलो क्षेत्रफल, शान्त वातावरण, सहरबाट नजिकै । यही नै मुख्य विशेषताहरु हुन् भक्तपुरको सूर्यविनायक पाण्डुबजार हाइटमा रहेको वि किड्स स्कुलको । सूर्यविनायक पाण्डुबजार चोकबाट झण्डै तीनचार सय मिटरमै यो स्कुल रहेको छ

पुरा पढ्नुहोस
महोत्तरीको एक विद्यालयको स्वर्ण महोत्सव उदघाटन गर्न प्रधानमन्त्री प्रचण्ड महोत्तरी आउदै

    महोत्तरी। जनता मावि गौरिडाडाको स्वर्ण महोत्सवको उदघाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल `प्रचण्ड´ महोत्तरी आउने भएका छन ।स्थापना दिवसको अवसर पारेर १ पुसमा निर्धारण गरिएको महोत्सवमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड महोत्तरी आउने भएका हुन ।२०३१

पुरा पढ्नुहोस
भैरहवामा मापसे गरी स्कुल बस चलाउने कारवाहीमा, ‘राडर गन’ काे प्रयाेग सुरू

भैरहवा।  जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले मापसे गरी स्कुल बस चलाएको एक जना चालकलाई कारवाही गरेको छ ।ल बस चेकजाँच अभियानको क्रममा भैरहवामा भएको २ फरक फरक स्थानको चेकजाँच युनिटबाट ६६ वटा स्कुल बस

पुरा पढ्नुहोस
प्रतापपुरको विद्यालयहरूमा किशोरीहरूलाई रजस्वला तथा पाठेघर सम्बन्धि उपचारात्मक सेवा प्रदान

नवलपरासी। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा विद्यालयमा अध्ययनरत किशोरीहरूको रजस्वला तथा पाठेघर सम्बन्धि समस्याको उपचारात्मक सेवा प्रदान गरिएको छ । प्रतापपुर गाउँपालिका वडा नं ६ गुठी परसौनीमा अवस्थित जन जागृति माध्यमिक विद्यालय र सोही वडाको

पुरा पढ्नुहोस
क्यानडामा रहेका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने

काठमाडौँ। क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यसअघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा

पुरा पढ्नुहोस
‘इन्जिनियरिङ पढ्न विदेश जानु पर्दैन्, नेपालमै राम्राे छ’

भक्तपुर । इन्जिनियरिङका प्राध्यापकहरुले इन्जिनियरिङ पढन विदेश जानुपर्ने आवश्यकता नरहेको बताएका छन् ।उनीहरुले इन्जिनियरिङ स्वदेशमै अन्तराष्टियस्तरको पढाई हुने बताए । नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरले नवआगन्तुक विद्यार्थीको स्वागतमा गरेको कार्यक्रममा प्राध्यापकहरुले नेपाल मै

पुरा पढ्नुहोस
क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी

काठमाडाैं । पछिल्लो समय अध्ययनका लागि क्यानडा जाने विद्यार्थीको संख्या बढेको छ । यही मेसोमा राजधानीको नयाँ बानेश्वरमा रहेको गोरेटो कन्सल्टेसीले क्यानडा उड्न ठिक्क परेका बिद्यार्थीहरुको आत्मविश्वास बढाउन र भिसा लागिसकेका बिद्यार्थीर्थीको सहजीकरणका लागि

पुरा पढ्नुहोस
शिक्षा मन्त्रीको कान अप्रेसन गरिने, पाँच दिन अस्पताल बसाइ हुने

काठमाडौं । शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री अशोककुमार राईको कान अप्रेसन हुने भएको छ । त्रिभुवन बिश्वबिद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा आज कान अप्रेसन गर्न लागिएको हो । मन्त्रीको सचिवालयका अनुसार सो अप्रेसनको क्रममा भिआइपी क्याबिन ६०१

पुरा पढ्नुहोस
आदर्श सामुदायिक विद्या मन्दीर बौनिया द्वारा लागूऔषध दुर्व्यसनी रोक्न जनचेतनामूलक नाटक

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं २ स्थित आदर्श सामुदायिक विद्या मन्दीर बौनियाले रंगोली र नाटक प्रतियोगीता तथा तिहार विशेष कार्यक्रम सनिवार सम्पन्न भएको छ । आदर्श सामुदायिक विद्या मन्दीरले आयोजना गरेको

पुरा पढ्नुहोस