सुदूरपश्चिम प्रदेश
कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको जुनकिरी नेपालले भोलि शनिबार बर्दगोरिया धाम धार्मिक स्थलमा सरसफाई गर्ने भएको छ । नजिकदै आइरहेको माघी पर्व अथवा माघी मेलालाई मध्यनजर राख्दै धार्मिक क्षेत्र वरपरकाे क्षेत्रमा सरसफाई राखिएको
पुरा पढ्नुहोसकैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले भोलि शनिबारको दिन पालिका वडा नम्बर २ स्थित बर्दगोरिया धार्मिक स्थलमा सरसफाई गर्ने भएको छ। यस वर्ष २०८० को पहिलो पटक बर्दगोरिया
पुरा पढ्नुहोसकैलाली । बरदगोरिया बहूद्देशीय सहकारी संस्थाको २४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कैलाली जिल्लाको बर्दगरिया गाउँपालिका वडा नं २ काे बौनियामा रहेको सहकारी संस्थाको चौविसौं वार्षिक साधारण सभामा संस्थाका अध्यक्ष उमा
पुरा पढ्नुहोसकैलाली । कैलालीस्थित कर्णाली नदिमा एसके मोटर बोड पानी जहाज सञ्चालनमा आएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिले पर्यटक घुमाउने उद्देश्यले सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिको लगानी
पुरा पढ्नुहोसअत्तरिया । कैलालीको गोदावरी नगरपालिका – ४ मा दुना टपरी बनाउने तालिम सम्पन्न भएको छ । महिला विकास कार्यक्रम अन्तरगत गोदावरी नगरपालिका – ४ को आर्थिक सहयोगमा बास्कोटा सामुदायिक वनले १ हप्ते तालिमको आयोजना
पुरा पढ्नुहोसकैलाली । बर्दगोरिया गाउँपालिकाले शुक्रबार शोक बिदा दिएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर १ कट्टीपुर निवासी बर्दगोरियामा एम्बुलेन्स चालक पदमा कार्यरत गोकर्ण उपाध्यायको निधनमा शोक बिदा दिएको हो । एम्बुलेन्स चालक गोकर्ण प्रसाद उपाध्यायको
पुरा पढ्नुहोसकैलाली। बर्दगोरीया गाउँपालिका वडा नम्बर २ मा स्थानीय महिलाहरु आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यका साथ लागी परेका छन । बाल कल्याण संघ टिकापुरले गठन गरेको जुनेली समुहले आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यका साथ
पुरा पढ्नुहोसकैलाली । प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई बर्दगोरिया गाउँपालिकामा स्वागत गरिएको छ । बर्दगोरियाबाट सेवा निवृत्त भएका अर्जुन सिंह कार्कीको बिदाई भएपछि टिकापुरका प्रकाश ढुंगानालाई बर्दगोरियामा स्वागत गरिएको हो । ढुंगाना अछामको बान्निगढी जयगढ
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा माघी मिलन तथा धार्मिक पर्यटकीय तिर्थ मेलाको आयोजना गरिएको छ । वडा नम्बर ६ को कार्यालयको आर्थिक सहयोगमा, राम जानकी सेवा समाज भक्तिनिया अस्थान तिर्थ मेला
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरियामा यसवर्ष पनि माघी मेला लाग्ने भएको छ । हरेक वर्षमा लाग्ने माघी मेलालाई यसवर्ष पनि निरन्तरता दिइएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा मेला आयोजना गरिने बर्दगोरिया धार्मिक संरक्षण
पुरा पढ्नुहोस