सुदूरपश्चिम प्रदेश

बर्दगोरियामा २० औंँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइयो

कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकामा २० औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस मनाइको छ ।बर्दगोरिया गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा मंगलबार बर्दगोरिया गाउँपालिकामा “ स्वास्थ्य क्षेत्रमा दिगो विकास,महिला सामुदायिक स्वयंसेविकाको सयुक्त प्रयास ” भन्ने मुलनारा सहित

पुरा पढ्नुहोस
बर्दगोरियाका वडा र विद्यालयमा मनाइँदै लैङ्गिक हिंसाविरुद्धको अभियान

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका अन्तर्गतका ६ वटै वडाका सामुदायिक विद्यालय र समुदाय स्तरमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान मनाइएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमा सचेनतामूलक सन्देश प्रवाह गरी अभियान मनाइएको हो

पुरा पढ्नुहोस
बर्दगोरिया ४ मा एकदिने निशुल्क आँखा शिविर सम्पन्न (फोटो फिचर सहित)

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ मा च्यारीटी फाउन्डेसन र श्री कृष्ण आँखा अस्पताल टीकापुरको प्राविधिक सहयोग र निमुवाबोझी आधारभुत स्वास्थ्य सेवा केन्द्रको सहकार्यमा बर्दगोरिया गाउँपलिका वडा नं ४ वडा कार्यालयकाे आयोजनामा

पुरा पढ्नुहोस
नयाँ नेतृत्व चयन गर्दै NELTA को ११ औं साधारण सभा सम्पन्न

कैलाली । नेपाल इङ्लिस ल्याङ्गवेज टिचर्स एसोसियन (NELTA) कैलालीको एघारौं बार्षिक साधारण सभा एक कार्यक्रमका बिच नेल्टा कैलालीको आफ्नै कार्यालय भवन, शिवनगर धनगढीमा शुक्रबार सम्पन्न भएको छ । नेल्टा, कैलालीका अध्यक्ष लक्ष्मण दत्त भट्टको सभापतित्वमा

पुरा पढ्नुहोस
ओलीले डोटीमा भने, ‘प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्’

डोटी। नेकपाका एमाले अध्यक्ष केपी शर्माले पार्टी भित्र अनेक प्रकारको षडयन्त्र हुँदा पनि पार्टी जोडिएको बताएका छन् । मध्य पहाडी लोक मार्ग पदयात्राको क्रममा डोटीमा आयोजित आम सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताले पार्टी

पुरा पढ्नुहोस
कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा परि एक जनाको मृत्यु : दुई जना घाईते 

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर २ बौनियाँ गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । बुधबार बेलुका सुमन थारुले चलाएको से ७ प ५३४७ र लवकुश चौधरीले चलाएको सु प

पुरा पढ्नुहोस
एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले दावी

बैतडी । नेकपा एकीकृत समाजवादी जिल्ला इन्चार्ज र अध्यक्षलगायत नेकपा एमालेमा फर्किएका छन् ।एमालेले आजबाट सुरु गरेको मध्यपहाडी राजमार्ग पदयात्राको क्रममा आज बैतडीमा आयोजित सभाबाट नेकपा एसका जिल्ला नेताहरू एमालेमा फर्किएका हुन्  ।   बैतडीको गोठलापानीमा

पुरा पढ्नुहोस
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भने प्रदेश सरकारले खेलकुदको विकासमा प्राथमिकता राखेको छ

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन् । कैलालीको बौनियामा आयोजित अन्तर पालिका स्तरीय ‘मुख्यमन्त्री कप’ फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन्

पुरा पढ्नुहोस
लम्कीचुहा नगरपालिका–३ बल्चौरमा जिपको ठक्करबाट एक जनाको मृत्यु

धनगढी। कैलालीमा जिपको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–३ बल्चौरमा सुदुरपश्चिम प्रदेश ०१–००१ ज १२०८ नम्बरको जिपको ठक्करबाट साइकलयात्री सोही नगरपालिका बादीटोलका ५९ वर्षीय कर्णबहादुर वादीको मंगलबार बिहान मृत्यु भएको हो। ठक्करबाट

पुरा पढ्नुहोस
सुदूरपश्चिम महोत्सव मंसिर २२ देखि धनगढीमा

धनगढी। कैलालीको धनगढीमा आगामी मंसिर २२ गतेदेखि हुन लागेको सुदूरपश्चिम महोत्सवको तयारी शुरु गरिएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा हुने महोत्सवको तयारी शुरु गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो। कैलाली

पुरा पढ्नुहोस