सुदूरपश्चिम प्रदेश
कैलाली । चिसो मौसमको मौका छोपी लुकिछिपी काठ तस्करीमा संलग्न दुई जना पक्राउ परेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका–२ झकडपुर बाट आज बिहान ठूलो परिणामको काठ तस्करी गरिरहेको अवस्थामा दुई गोरुगाडा (डलब) सहित पक्राउ
पुरा पढ्नुहोसकपिलवस्तुका उखु किसानहरू आन्दोलित भएका छन् । उखु किसानले पाउनुपर्ने रकम नपाएको भन्दै बिहीबार इलाका प्रशासन कार्यालय चन्द्रौटामार्फत सरकारलाई उनीहरुले ज्ञापनपत्र बुझाएका छन् । आव २०७१÷७२ मा प्रतिक्विन्टल नेपाल सरकारले दिने निर्णय गरेको रकम
पुरा पढ्नुहोसकैलाली । अज्ञात व्यक्तिहरुले कैलालीको बर्दगोरिया गाउँपालिका–१ मा रहेको बालकन्या माध्यमिक विद्यालयमा तोडफोड गरेको छ । नचिनेका मान्छेको समूहले रातिको समयमा विद्यालय तोडफोड गरेको प्रधानाध्यापक भूमि प्रसाद शर्माले जानकारी दिए । उनका अनुसार कार्यालय कक्षको
पुरा पढ्नुहोसकैलाली । भारतको महाराष्ट्रको आलिबागमा लम्कीचुहा नगरपालिका ६ बावनपुर घर भएका १८ वर्षिय कमल बिकको बावनपुरमै बस्ने उनका साथीहरु मिलेर पुस २६ गते हत्या गरेकाछन् । छोराको बीभत्स तरिकाले हत्या गरेको भन्दै आमा पार्वती
पुरा पढ्नुहोसबौनियाँ । बर्दगोरिया गाउँपालिकाले एक दिन स्थानीय बिदा भनेर माघ ३ गते मंगलबार सार्बजनिक बिदा दिएको छ । थारु समुदायको नयाँ बर्ष तथा माघि पर्बको अवसरमा बर्दगोरिया गाउँपालिकाले माघ ३ गते मंगलबार स्थानिय बिदा
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा हाईमास्ट लाइट जडानको काम शुरु भएको छ । बर्दगोरियालाई उज्यालो पालिका बनाउने उदेश्यसहित हाईमास्ट लाइट जडानको काम शुरु भएको हो । पालिका अध्यक्ष कर्ण बहादुर कुँवरको पहलमा बर्दगोरियाका मुख्य बजार
पुरा पढ्नुहोसकैलाली । साना किसान कृषि सहकारी संस्था बौनियाँको अध्यक्षमा पूर्ण बहादुर विष्ट निर्वाचित भएका छन् । सहकारीको कार्य समितिका लागी कार्यक्षेत्र तोकिएको प्रत्येक वडाबाट १÷१ जना गरी १४ जना प्रतिनिधिले मतदान गरेका थिए । त्यस
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला शुरु भएको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ स्थास्थ्य, शिक्षा, साहित्य, कला र संस्कृती जोगाऔं”
पुरा पढ्नुहोसकैलाली । बर्दगोरियामा कुस्ठरोग रोकथाम घरदैलो अभियान कार्यक्रम बर्दगोरिया गाउपालिका वडा नम्बर २ मा बिहिवार बाट कुस्ठरोग रोकथाम घरदैलो अभियान कार्यक्रम सुरु गरिएको छ । बिहिवार पालिका अध्यक्ष कर्ण बहादुर कुँवर, उपाध्यक्ष गणेश राज
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरियामा बृहत छात्र खुल्ला मावि स्तरीय भलिवल प्रतियोगिता शुरु भएको छ । पालिकाको नमुना बिधालयका रुपमा परिचीत श्री वसन्त मुरारी नमुना माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको बिहीबार बर्दगोरिया
पुरा पढ्नुहोस