सुदूरपश्चिम प्रदेश

इन्फिनिटी लघुवित्त प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम दुर्गौली कैलालीमा सम्पन्न

कैलाली । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय दुर्गौली कैलालीमा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोह विच भब्यताको साथ सञ्चालन गरिएको छ । कार्यक्रम दुर्गौली बजार स्थित होटल स्मार्ट क्याफेको

पुरा पढ्नुहोस
गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री

पुरा पढ्नुहोस
नमुना ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न (भिडियो सहित)

कैलाली । बर्दगाेरिया गाउँपालिका वडा न:- ४ नौनियाँमा रहेको नमुना ग्रामीण बिद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महावीर साउँदको सभापतित्वमा भएको कार्यक्रममा बर्दगाेरिया गाउँपालिका वडा

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भिडियो र फोटो सहित

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा गत मङ्गलवारबाट सुरु भएको पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ६ देखी १२ सम्मका १३ विद्यालयले भाग लिएका थिए । प्रतियोगिताका अधिकांश खेल

पुरा पढ्नुहोस
बर्दगोरिया-५ मा अपांगता सम्बन्धि सामाग्री वितरण

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा अपांग भएका नागरिकहरुलाई अपांगता सामाग्री वितरण गरिएको छ । बिहिवार पालिकाको वडा नम्बर ५ कोईलिभुरुवाले आफ्नो वडा भित्र रहेका अपांग नागरिकहरुलाई उनीहरुको आवस्यकता अनुसार अपांगता सामाग्री वितरण गरेको हो

पुरा पढ्नुहोस
सयौं वर्ष पछि बर्दगोरिया ३ मा झोलुङ्गे पुल बन्यो (भिडियो सहित)

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ र ४ स्थित बुटकौवा र नौनियाँ सीमानामा रहेको काँडा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बिहीबार उद्घाटन गरिएको छ । कुल १ सय ५.४० मी लम्बाइ रहेको

पुरा पढ्नुहोस
मोहन्याल गाउँपालिकाका अध्यक्षसहित १५ जनाले पाए विशेष अदालतबाट सफाइ

कैलाली । विषेश अदालतले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देविदत्त उपाध्याय ‘हिमशिखर’ सहित १५ जनालाई सफाइ दिएको छ । बिहीबार विशेष अदालतले राजश्व रकम हिनामिनासम्बन्धी मुद्दामा अध्यक्ष उपाध्यायसहित तत्कालीन गाउँ कार्यपालिका सदस्य र प्रमुख प्रशासकीय

पुरा पढ्नुहोस
गोर्खा भर्तीसम्बन्धी रिट खारेज

सर्वोच्च अदालतले सन् १९४७ को गोर्खा भर्तीसम्बन्धी सन्धि खारेज गर्नुपर्ने माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेको छ ।   न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र सुष्मालता माथेमाको इजलासले आज उक्त रिट निवेदन खोरज गरेको हो ।

पुरा पढ्नुहोस
इन्फिनिटीको एक पछी अर्को सफलता

कैलाली । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुरमा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रम भिमदत्त नगरपालिका वडा नं. ३ स्थित होटल कलशको सभाहलमा ८३ जना

पुरा पढ्नुहोस
मनकामना आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुन :: बुढा चयन

अछाम । अछाम जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ६ को ढुङ्गाचाल्ला मोयमा रहेको श्री मनकामना आधारभूत विद्यालयको व्यवस्थापन समिति गठन भएको छ । अभिभावकको एक भेलाले विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा बुढालाई चयन गरेको हो

पुरा पढ्नुहोस