सुदूरपश्चिम प्रदेश

समाजसेवी ध्वज बहादुर सुनारद्वारा बर्दगोरिया धाम मन्दिर क्षेत्रमा दान पेटिका स्थापना 

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ निवासी समाजसेवी तथा बुद्धिजीवी ध्वज बहादुर सुनारले यहाँको प्रसिद्ध धार्मिक तथा सास्कृतिक क्षेत्र बर्दगोरिया धाम मन्दिरलाई दान पेटिका प्रदान गरेका छन । शनिबार महाशिवरात्री पर्वको अबसर पारी

पुरा पढ्नुहोस
नागरिक उन्मुक्तिका सांसद अरूण चौधरी रिहा हुने

काठमाडौं, ६ फागुन । कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सम्पुर्ण कैद मिनाहा गरिए पछि रिहा हुने भएका हुन । आइतबार अर्थात ७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले

पुरा पढ्नुहोस
सिर्जनशिल ग्रामीण विद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा न ४ मुडामा रहेको सिर्जनशिल ग्रामीण बिद्युत सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देवानन्द जैशीको सभापतित्वमा भएको कार्यक्रममा बर्दगोरिया

पुरा पढ्नुहोस
न्यू जोती आधारभुत विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा रहेको न्यू जोती आधारभुत विद्यालयले विद्यालयको सामाजिक परिक्षण प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीबार एक औपचारीक कार्यक्रमका बीच न्यू जोती आधारभुत विद्यालयले सामाजिक परिक्षण प्रतिवेदन

पुरा पढ्नुहोस
लघुवित्तहरूले सेवा शुल्कबापतको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र फिर्ता गर्ने सहमति

काठमाडौं, । लघुवित्तहरूले ग्राहकहरूबाट सेवा शुल्कबापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाँ एक हप्ताभित्र सम्बन्धित् ग्राहकलाई फिर्ता दिने सहमति भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, नेपाल

पुरा पढ्नुहोस
लागूऔषधसहित श्रीमान् श्रीमती पक्राउ

धनगढी, कैलालीको धनगढीमा श्रीमान श्रीमती लागुऔषधसहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१० खप्तड इँटाभट्टा नजिकबाट लागूऔषधसहित श्रीमान श्रीमती पक्राउ परेका हुन् । ८५० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–१५ का २३ वर्षीय हुकुम राना र श्रीमती

पुरा पढ्नुहोस
निलम्बित प्रतिनिधि सभा सदस्य चौधरी रिहाई गर्न उच्च अदालतले दिएन अन्तरिम आदे

धनगढी, मुद्दामा आएन निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीको मुद्दामा उच्च अदालत दिपायलले बुधबार पनि फैसला सुनाएको छैन । उच्च अदालत दिपायलले बुधबार अन्तरिम आदेश जारी नगर्ने गरी फैसला गरेको हो । न्यायधिस

पुरा पढ्नुहोस
इन्फिनिटी लघुवित्त प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम दुर्गौली कैलालीमा सम्पन्न

कैलाली । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय दुर्गौली कैलालीमा समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोह विच भब्यताको साथ सञ्चालन गरिएको छ । कार्यक्रम दुर्गौली बजार स्थित होटल स्मार्ट क्याफेको

पुरा पढ्नुहोस
गेटा मेडिकल कलेज देशकै गौरव हो : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कैलालीको गेटा मेडिकल कलेज सञ्चालनको लागि तीव्रगतिमा काम अघि बढ्ने बताउनुभएको छ । गोदावरी नगरपालिका–५ को गेटामा निर्माण भएको मेडिकल कलेजको आज स्थलगत अनुगमन निरीक्षणका क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री

पुरा पढ्नुहोस
नमुना ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न (भिडियो सहित)

कैलाली । बर्दगाेरिया गाउँपालिका वडा न:- ४ नौनियाँमा रहेको नमुना ग्रामीण बिद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महावीर साउँदको सभापतित्वमा भएको कार्यक्रममा बर्दगाेरिया गाउँपालिका वडा

पुरा पढ्नुहोस