रौतहटबाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला, दुई जना पक्राउ

रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला परेको छ ।यससँगै चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ प्रेस बिज्ञप्ति मार्फत...

पुरा पढ्नुहोस
रौतहटमा बिपद र उद्वारमा सशष्त्र प्रहरी सक्रिय

रौतहट ।रौतहट स्थित बिपद तथा राहत उद्धार कार्यमा सशस्त्र प्रहरीको प्रशंसनिय भूमिका देखिएको छ।गत माघ ३० गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण हे.क्वा. रौतहटकाे प्रमुखको रुपमा एसपी सन्तोष कुमार बस्नेतले जिम्मेवारी सम्भाले...

पुरा पढ्नुहोस
रौतहटमा स्कार्पियोसहित ठूलो परिमाणमा काठ बरामद

रौतहट। रौतहट जिल्लामा वन तस्करीमा प्रयोग भएको भारटिय नम्बर प्लेटको एक स्कार्पियो गाडीसहित ठूलो परिमाणमा सालको काठ बरामद गरिएको छ।जङ्गलसहिया सव डिभिजन वन कार्यालयको गस्ती टोलीले कटहरिया नगरपालिका–१, भसेडवा क्षेत्रबाट उक्त गाडी नियन्त्रणमा लिएको...

पुरा पढ्नुहोस
रौतहटमा करेन्ट लागेर एकै बर्षमा २७ जनाको मृत्यु

रौतहत । रौतहट जिल्लामा करेन्ट लागी मृत्यु हुनेको संख्या बढ्दै गएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहतले आम नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ। प्रहरीका अनुसार गत साउन देखी हिजो हालसम्म जिल्लामा करेन्ट लागेर...

पुरा पढ्नुहोस
रौतहटमा मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास प्रदर्शन (फोटो फिचर)

रौतहट। रौतहटस्थित तीनवटै सुरक्षा निकायको सहभागितामा सम्भावित मनसुनजन्य जोखिमलाई न्यून गर्ने उदेश्यका साथ उद्धारको कृत्रिम अभ्यास सम्पन्न भएको छ।जिल्ला बिपद व्यवस्थापन समितिको आयोजनामा गौर–४ बरहवा तालमा सम्पन्न ‘मनसुनजन्य विपद् प्रतिकार्य अभ्यास’ २०८२ प्रदर्शनमा सशस्त्र...

पुरा पढ्नुहोस
रौतहटमा श्रृङ्खलाबद्ध तीनजना नवविवाहिताको हत्याको दाबी

रौतहट। पछिल्लो समय रौतहटमा शृङ्खलाबद्ध नवविवाहिता महिलाको हत्या सुरु भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको दाबी गरिएको छ।कटहरिया नगरपालिका १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको संकास्पद हत्या भएको...

पुरा पढ्नुहोस
रौतहटमा गाडीबाट लडेर युवकको मृत्यु

रौतहट । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको चन्द्रपुर नगरपालिका स्थित दुर्घटनामा परेर एकजना अन्दाजी ३५ बर्षीय युवकको मृत्यु भएको छ। मृतकको पहिचान र दुर्घटना भएको गाडीको हालसम्म यकिन खुल्न नसकेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख...

पुरा पढ्नुहोस
रौतहटको बागमती नदीको स्थलगत निरीक्षण, जेसिवी नियन्त्रणमा

रौतहट। रौतहट स्थित अनुगमन टोलीले शुक्रबार बागमती नदीको स्थलगत निरीक्षण गरेको छ। निरीक्षणको क्रममा गढीमाई नगरपालिकाको बालुवा घाटबाट अवैध नदी उत्खनन गर्दै गरेको एकथान जेसिबी पनि नियन्त्रणमा लिएको छ। जेसिवि सशस्त्र बेस क्याम्प समनपुरको नियन्त्रणमा...

पुरा पढ्नुहोस
रौतहटमा कारले मोटरसाईकललाई ठक्कर बाबु छोरीको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका ४ पुर्व पश्चिम लोकमार्गमा पश्चिम लच्का नजिक बिपरित दिशाबाट आउँदै गरेको कारले मोटरसाईकल लाई ठक्कर दिँदा मोटरसाईकलमा सवार बाबु छोरीको मृत्यु भएको छ।हेटौडाबाट चन्द्रपुरतर्फ आउदै गरेको बा ६ च...

पुरा पढ्नुहोस
रौतहट पालिकाहरुको बेरुजु ११ अरब बढी: अख्तियारमा उजुरी पर्दैमा दोषी हुन्न

रौतहट ।महालेखा परीक्षकको कार्यालय काठमाडौंका उपप्रमुख तथा सचिव पदमराज पौडेलले रौतहटको स्थानियतहको बेरुजु ११ अरब नाघेको बताएका छन्।रौतहटको मध्यभाग गरुडा स्थित एक कार्यक्रमका प्रमुख अतिथिको रूपमा सहभागि भएका महालेखा परीक्षक सचिव  पौडेलले जिल्लाको १८...

पुरा पढ्नुहोस