सार्वजनिक

डिजिटल प्रबिधिबाट निर्वाचन परिणाम सार्वजनिक गरिने

तुलसीपुर(दाङ), आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनको परिणामलाई लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले डिजिटल प्रबिधिबाट सार्वजनिक गर्ने भएको छ ।     विगतमा स्पिकरको माध्यमबाट मतपरिणाम सार्वजनिक गर्ने गरिएको भएपनि यस बर्षदेखि डिस्प्ले बोर्ड राखेर

पुरा पढ्नुहोस
एमाले महासचिव पोखरेलद्वारा पाँच संकल्प सार्वजनिक

देउखुरी (दाङ)  दाङ क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले आफू निर्वाचित भएमा पाँचवर्ष भित्र गर्ने पाँच संकल्प सार्वजनिक गर्नुभएको छ ।   उहाँले आर्थिक, शैक्षिक, स्वास्थ्य,

पुरा पढ्नुहोस
कांग्रेसले आज प्रतिज्ञापत्र सार्वजनिक गर्दै

काठमाडौँ,  नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै आज जनकपुरमा पार्टीको प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको छ । सो पार्टीले कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा जनकपुरधाममा हुने सभामा प्रतिज्ञापत्र सार्वजनिक गर्न लागेको हो ।     प्रतिज्ञासभामा

पुरा पढ्नुहोस
‘नागरिक जिम्मेवारी’ पुस्तक सार्वजनिक

काठमाडौँ,  नेपालवाद अभियानअन्तर्गत तयार पारिएको ‘नागरिक जिम्मेवारीः सफल राष्ट्र बनाउन २४ पिलरमा नागरिकका भूमिका’ नामक पुस्तक आज सार्वजनिक गरिएको छ ।खेम शर्माद्वारा लिखित सो पुस्तक आज यहाँ ओयोजित कार्यक्रममा सार्वजनिक गरिएको सो अभियानले विज्ञप्तिमार्फत

पुरा पढ्नुहोस
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक

काठमाडौँ,  वैदिक तथा वैज्ञानिक पक्षबाट समयको विस्तृत विवेचना गरिएको पुस्तक ‘समय सूत्र’  सार्वजनिक गरिएको छ । लेखक तथा सम्पादक श्रीश भण्डारीको उक्त पुस्तक आज काठमाडौँमा आयोजित एक सामारोहबीच सार्वजनिक गरिएको हो ।   भौतिकशास्त्रका विद्वान् प्राडा

पुरा पढ्नुहोस
नदी करिडोरमा पैदल यात्रीका लागि सार्वजनिक कुर्सी व्यवस्थापन गर्दै कामप

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सडक किनारा, पार्क, नदीहरूका करिडोरमा पैदल यात्रीलाई बस्नका लागि सार्वजनिक कुर्सी व्यवस्थापनको काम थालेको छ । यस क्रममा पुराना र जीर्ण भएकालाई मर्मत, सम्भार र रङ्गरोगन गर्ने, यात्रुको चाप भएको ठाउँमा सङ्ख्या

पुरा पढ्नुहोस
‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ सार्वजनिक

काठमाडौँ,  प्रा डा दयाराम श्रेष्ठद्वारा लिखित ‘इन्दिरा प्रसाईंका कथाको सौन्दर्यशास्त्र’ नामक ग्रन्थ सार्वजनिक गरिएको छ ।उक्त ग्रन्थ सोमबार समालोचक प्रा डा वासुदेव त्रिपाठीले लोर्कापण गर्नुभएको थियो ।  ग्रन्थलाई नइ एकेडेमीले प्रकाशनमा ल्याएको हो ।

पुरा पढ्नुहोस
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौँ, नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरको आह्वानमा यही पुस २७ गतेदेखि यहाँ सुरु भएको विशेष महाधिवशेनबाट गठन भएको निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि आज कार्यतालिका सार्वजनिक गरेको छ ।विशेष महाधिवेशनको सोमबारदेखि भृकुटीमण्डपमा जारी

पुरा पढ्नुहोस
क्यानको वार्षिक खेल तालिका सार्वजनिक

काठमाडौँ,नेपाल क्रिकेट सङ्घ (क्यान) राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलकुद प्रतियोगिता समेटिएको वार्षिक खेल तालिका सार्वजनिक गरेको छ ।क्यानद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रतियोगिता समेटिएको वार्षिक क्यालेन्डर सार्वजनिक

पुरा पढ्नुहोस
सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइँदै

कञ्चनपुर,  डिभिजन वन कार्यालय कञ्चनपुरले सार्वजनिक क्षेत्रमा रहेका जोखिमपूर्ण रुख हटाउने प्रक्रिया अघि बढाएको छ । सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न वन कार्यालयले त्यस्ता रुख हटाउन लागेको हो ।वन क्षेत्रबाहेक जग्गाधनी प्रमाणपुर्जा भएका र

पुरा पढ्नुहोस