एमाले

एमाले अध्यक्ष ओलीलाई रौतहटमा १०१ किलोको माला लगाएर स्वागत

रौतहट ।  रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको रौतहटको १० औ  जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा  अध्यक्ष ओलीले कार्यक्रमको उद्घाटन गरेका

पुरा पढ्नुहोस
एमाले संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । शनिबारबाट सुरु भएको संसदीय दलको बैठकमा अहिले सांसदहरुले आ–आफ्नो धारणा राखिरहेका छन् । नयाँबानेश्वरस्थित संसद भवनको लोत्से हलमा जारी बैठकमा सोमबारबाट सुरु हुने संसदको अधिवेशनमा

पुरा पढ्नुहोस
एमाले संसदीय दलको बैठक आज पनि

काठमाडौं। नेकपा एमाले संसदीय दलको बैठक आज पनि जारी रहनेछ । हिजो देखी सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । संघीय संसद भवन, नयाँ बानेश्वरस्थित ल्होत्से हलमा सो बैठक बस्दैछ । बैठक बिहान ११

पुरा पढ्नुहोस
एमाले संसदीय दलको बैठक आह्वान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ । एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुईदिन बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् । बैठकमा आगामी सोमबारबाट

पुरा पढ्नुहोस
एमाले र माओवादीका जनप्रतिनिधि नदी उत्खननविरुद्ध उभिए

  महोत्तरी। बर्दिवास नगरपालिकाको १३औँ नगरसभामा रातु नदी उत्खननको विषय उठेपछि विवादित बनेको छ । कार्यापालिका सदस्यहरुले रातु नदीमा अवैध उत्खनन भएको दाबीसहित राजश्वको बिषयमा प्रश्न उठाएपछि नगरसभा विवादित बनेको हो ।नदी उत्त्खननमा ठेक्केदारको पक्षपोषण

पुरा पढ्नुहोस
एमाले बागमती सम्पर्क कमिटीमा अशोक ठकुरी निर्वाचित, ५ पदाधिकारीमध्ये दोलखाका ३ जना

काठमाडौं। नेकपा एमाले बागमति प्रदेश सम्पर्क कमिटीको अध्यक्षमा अशोक ठकुरी निर्वाचित भएका छन् । साेमबार सम्पन्न निर्वाचनमा ठकुरी प्रतिस्पर्धी विवेक शर्मा (बिष्णु खनाल) लाई पराजीत गर्दै अध्यक्षमा निर्वाचित भएका हुन । ठकुरी यसअघि पनि अध्यक्ष

पुरा पढ्नुहोस
एमाले नेता पूर्व सांसद शाह राप्रपा नेपाल प्रवेश

  काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व सांसद गोबिन्द बिक्रम शाह राप्रपा नेपालमा प्रबेश गरेका छन् ।बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति आवश्यक रहेको भन्दै शाह पार्टी प्रवेश गरेको राप्रपाका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।शाह

पुरा पढ्नुहोस
जाजरकोटमा एमालेको स्वयंसेवकः बनायो ८१६ अस्थायी आवास र १६ वटा विद्यालय, ५०३ भग्नावशेष व्यवस्थापन

काठमाडौं । गत कात्तिक १७ गते जाजरकोटमा गएको भूकम्प प्रभावित क्षेत्रमा खटिएको एक हजार बढीको नेकपा एमालेको स्वयंसेवक टिम दुई हप्ता बढी सेवा गरेर फर्किएको छ । जाजरकोट र रुकुम पश्चिममा पार्टीको निर्णयअनुसार खटिएको दक्ष

पुरा पढ्नुहोस
एमाले पदयात्राः आज रुकुमकोट पुग्दै

काठमाडौं । नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्राको टोली आज रुकुमकोट पुग्दैछ ।समृद्धिका लागि संकल्प यात्राको छैटौं दिन एमाले नेतृत्वको टोली आज रुकुम पुग्न लागेको हो ।सुर्खेतबाट पूर्वी रुकुमको रुकुमकोट यात्रामा निस्केको पदयात्रा टोलीले

पुरा पढ्नुहोस
एमाले सचिवालय बैठक बस्दैँ

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो २ बजेवाट सुरू हुनेछ । एमाले नेता सुरेन्द्र पाण्डेका अनुसार आज बस्ने सचिवालय वैठकमा जाजरकोटमा भुकम्पवाट भएको धनजनको क्षति

पुरा पढ्नुहोस