जना पक्राउ

अत्तरियामा कुटपिटबाट एक जनाको मृत्यु, ६ जना पक्राउ

धनगढी । गोदावरी नगरपालिकाको अत्तरिया बजारमा रहेको  दोहरी साँझमा कुटपिटमा परि  एक जनाको ज्यान गएको छ।२५ गते बुधबार राति कुटपिटमा परेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५, गुलरियाका ४२ वर्षीय श्याम देउवाको मृत्यु भएको

पुरा पढ्नुहोस
लागूऔषधसहित ८ जना पक्राउ

काठमाडौ । देशका विभिन्न स्थानबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंकाे चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित झापा कमल गाउँपालिका-१ सरणपाडा बस्ने २८ वर्षीय सन्देश

पुरा पढ्नुहोस
विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिन्छु भन्दै लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले तीनजनलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३४ वर्षीया बेन्जु महत, २६ वर्षीय महेश तामाङ र ४८ वर्षीया उर्मिला चेम्जोङ रहेका

पुरा पढ्नुहोस
बलात्कार आराेपमा ३ जना पक्राउ

उदयपुर । २० वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा चौदण्डीगढी नगरपालिका-८ हिलेखोला बस्ने ३० वर्षीय गणेश राई, २७ वर्षीय उमेश मगर र २७ वर्षीय खडग

पुरा पढ्नुहोस
पाकेटमारीमा संलग्न २ जना पक्राउ

काठमाडौं । काठमाडौं महाराजगञ्ज चोकस्थित सार्वजनिक यातायातमा सवार यात्रीको नगद १८ हजार रूपैयाँ पाकेटमारी गरेको अभियोगमा २ जनालाई प्रहरीले पकराउ गरेको छ । पक्राउ पर्नेहरूमा काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका-५ घर भई  काठमाडौं पेप्सिकोला बस्ने ३५ वर्षीय

पुरा पढ्नुहोस
१८ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

काठमाडाैं। देशका विभिन्न स्थानबाट १८ किलो ३०० ग्राम गाँजासहित ४ जना पक्राउ परेका छन् । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-४ हुप्राचौरबाट अवैध लागूऔषध गाँजा करिब ११ किलोग्रामसहित सोही उपमहानगरपालिका-८ बस्ने ४४ वर्षीया सरिता अर्याललाई   प्रहरीले पक्राउ

पुरा पढ्नुहोस
माल्टा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने २ जना पक्राउ

काठमाडौं। माल्टा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मोरङ सुन्दरहरैचा नगरपालिका-८ घर भई हाल काठमाडौं टोखा नगरपालिका-५ धापासी बस्ने क्यापिटल मेनपावरको संचालक  ४४ वर्षीय टंक प्रसाद

पुरा पढ्नुहोस
अवैध ४७ किलो चाँदीसहित ३ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२१ भोटेबहाल, कोटेश्वर लगायतका स्थानहरूबाट ४७ किलो अवैध चाँदीका विभिन्न गरगहनाहरूसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा कैलया नगरपालिका-१० का ५० वर्षीय कामेश्वर शाह, पर्सा वीरगंज महानगरपालिका-३

पुरा पढ्नुहोस
ब्राउनसुगरसहित २ जना पक्राउ

पर्सा । वीरगञ्ज महानगरपालिका-८ भानुचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १ सय ६ ग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-७ बस्ने बिनोद प्रसाद गुप्ता र फिरोज

पुरा पढ्नुहोस
लागूऔषधसहित ५ जना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँचजना पक्राउ परेका छन् । चितवनकाे माडी नगरपालिका-२ घर भई भरतपुर महानगरपालिका-३ बेलचोकस्थित इनवेरियल कुखुरा मासु पसल संचालन गरी बस्ने ३४ वर्षीया दुर्गा अधिकारीलाई अवैध लागूऔषध गाँजा करिब

पुरा पढ्नुहोस