रौतहट । रौतहटमा अर्को वर्तमान वडा अध्यक्षको निधन भएको छ । जिल्लाको पूर्वी क्षेत्र माधवनारायण नगरपालिका -४ विशुनपूर्वा मानपुरका वडा अध्यक्ष रामदेवी मुखिया विनको शनिवार बिहान असामायिक निधन भएको छ ।लामो समयदेखि गम्भीर प्रकृतिका...
पुरा पढ्नुहोसरौतहट- जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका निकायले १६ जना फरार प्रतिवादी पक्राउ गरेको छ।फैसला कार्यान्वयन अन्तर्गत अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएकोमा लामो समयदेखि फरार रहेका विभिन्न मुद्दाका १६ जना फरार प्रतिवादी लाई प्रहरीले...
पुरा पढ्नुहोसरौतहट - जिल्ला प्रहरी कार्यालय रौतहटको गस्ती टोलीले पौने तीन लाख मूल्य भन्दाबढीको भन्सार छलीको सामान बरामद गरेको छ। यसक्रममा मोटरसाइकल चालकसमेत पक्राउ परेको प्रहरीले जनाएको छ।पक्राउ पर्नेमा राजदेवी नगरपालिका-१ का तस्कर ३६ वर्षीय प्रदीप कुमार...
पुरा पढ्नुहोसरौतहट।जिल्ला प्रहरी कार्यालय रौतहटले सञ्चालन गरेको अभियान अन्तर्गत दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका ४६५ जना प्रतिवादीलाई पक्राउ गरेको छ।जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा फैसला कार्वान्यनको लागी जिल्लामा संचालित फरार...
पुरा पढ्नुहोसरौतहट । पूर्व पश्चिम राजमार्ग सँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरबाट १ जना मानिस लागुऔषध खैरो हेरोईनसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका ४ का ३१ बर्षीय सागर श्रेष्ठ रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार...
पुरा पढ्नुहोसरौतहट । पछिल्लो दुईसाता देखी हुसुलागेर चलेको सितलहर संगै मधेश प्रदेशमा बढेको चिसो बाट गरिब तथा बिपन्न परिवार लाई जोगाउन नेपाली सेनाको पहलमा न्यानो कम्बल वितरण सुरु गरेको छ।रौतहट पुरेनवा गौर स्थित बिरदल गणका...
पुरा पढ्नुहोसरौतहट।भन्सार छलीको सामान संगै ११ जना फरार प्रतिवादी लाई जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले पक्राउ गरेको छ।जिल्ला अदालतबाट दोषी ठहर भएर दण्ड सजाय समेत तोकिएर लामो समय देखि फरार रहेका ११ जना...
पुरा पढ्नुहोसरौतहट । जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरुले गरी ६ महिनामा झण्डै अढाई करोड रुपैयाँ बराबरको अबैध सामान सहीत ६६ जना तस्करलाई पक्राउ गरेको छ।रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेको सक्रियताले बिगतको तुलनामा...
पुरा पढ्नुहोसरौतहट। लाखौं मूल्य बराबरको अबैध किराना सामान लोड रहेको नेपाली नम्बरको पिकअप भ्यान सहित चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ। सीमावर्ती बजार बैरगनिया बाट २ लाख ७१ हजार ९०० मूल्य बराबरको भन्सार छलेर ल्याएको चीनी,...
पुरा पढ्नुहोसरौतहट । रौतहटको पर्यटकीय स्थल नुनथर आज दिनभर भरिभराउ रह्यो । अङ्ग्रेजी नयाँ वर्ष मनाउनका लागि आएकाहरूले नुनथर क्षेत्र भरिभराउ भएको थियो ।अङ्ग्रेजी नयाँ वर्ष मनाउन आउनेहरूका कारण रौतहटको ननथर मात्र नभएर अन्य पर्यटकीय...
पुरा पढ्नुहोस