प्रदेश
हेटौंड। हेटौंडामा एघारौं सडक खाना महोत्सव हुने भएको छ । होटल एसोसिएसन अफ मकवानपुरको आयोजनामा आगामी पुस १३ गतेदेखि पुस १६ गतेसम्म चार दिन सडक खाना महोत्सव हुने भएको हो ।“सडकमा जाऔं, सडकमा खाऔं...
पुरा पढ्नुहोसकाठमाडौं- काठमाडौंमा हुण्डी कारोबारमाथि प्रहरीले आक्रामक कारबाही चलाएको छ। यसक्रममा प्रहरीले दुई दिनमा ९४ लाख ५० हजार नगदसहित हुण्डी कारोबारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ। प्रहरीले मंगलबार राति काठमाडौं महानगरपालिका-९ सिनामंगल शम्भुमार्गस्थित सडकबाट स्रोत...
पुरा पढ्नुहोसकैलाली । सातौं संस्करणको ‘बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव’ पुस ९ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ । बौनिया बजार व्यवस्थापन समितिको आयोजनामा महोत्सव हुन लागेको हो । ‘कृषि, व्यापार, संस्कृति र विकास, निर्माणाधीन...
पुरा पढ्नुहोसरौतहट। नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणि आचार्यले भारतीय नम्बरको सवारी धनीलाई नियतबस दुःख दिने प्रहरीलाई कार्वाही गर्ने चेतावनी दिएका छन्। डिआईजी आचार्यले भारतीय पर्यटकहरूले प्रत्यक्ष रूपमा सहज महसुस हुनेगरी प्रहरीलाई काम गर्न निर्देशन...
पुरा पढ्नुहोसरौतहट बारा बरियारपुर स्थित बिश्व प्रसिध्द गढीमाई मन्दिरमा दर्शन गरेर फर्की रहेको स्कार्पियो रौतहट स्थित राजमार्गमा दुर्घटना हुँदा मृत्यु भएका चालक सहित ८ जना र घाईते सबै ५ जनाको सनाखत भएको छ। पुर्व पश्चिम राजमार्ग...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लामा एक बहुउदेश्यीय सहकारी संस्था लिमिटेडको बार्षिक साधारण सभा सम्पन्न भएको छ । बर्दगोरिया गाउँपालिका वडा नम्बर २ बौनियामा रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाको ३० औँ बार्षिक साधारण सभा सम्पन्न भएको...
पुरा पढ्नुहोसझापा- इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकको गाडीले ठक्कर दिँदा झापामा एक जना वृद्धको ज्यान गएको छ। प्रहरीका अनुसार कनकाई नगरपालिका वडा नम्बर ८ का ६५ वर्षीय गर्वसिंह राईको शनिबार बिहान मृत्यु भएको हो।ना४च...
पुरा पढ्नुहोसबारा । बारा बरियारपुर स्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानै देखि सुरु भएको छ। भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको बिभिन्न स्थानबाट आज...
पुरा पढ्नुहोसकाठमाडौं - पूर्व एभीन्युज खबरकर्मीहरूले केन्द्रीय कार्यालय घेराउ गरेका छन् । एभिन्युज खबरमा विभिन्न पदमा कार्यरत पूर्व कर्मचारीहरूले लाम १ समयदेखि आफ्नो पारिश्रमिक नदिएको भन्दै केन्द्रीय कार्यलय चक्रपथमा घेराउ गरेका हुन् ।। श्रमजीवी पत्रकार संघ नेपालका...
पुरा पढ्नुहोसबारा। बारा जिल्लाको महागढीनाई नगरपालिका १ बरियारपुर स्थित लागेको विश्व प्रसिद्ध गढीमाई मेलामा दर्शनार्थीहरुको भिड अहिले निकै बढेको छ । गत 0मंसिर १ गते देखि सुरु भएको गढीमाई मेलामा मंसिर २२ गते शनिवार अहिले सम्मकै...
पुरा पढ्नुहोस