अन्तर्राष्ट्रिय

१० दिन देखी काशीकाे सुरुङमा फसेका मजदुरको भिडियो सार्बजनिक, सबै सकुशल

काशी। बिगत १० दिन देखी सुरुङमा फसेका मजदुरको पहिलो भिडियो सार्बजनिक भएको छ । उत्तराखण्डको उत्तरकाशीस्थित सिल्कारा सुरुङमा १० दिनदेखि फसेका ४१ जना मजदुरको पहिलो फुटेज सार्वजनिक भएको हो । इन्डोस्कोपिक क्यामेरा आइतबार नयाँ ६ इन्च

पुरा पढ्नुहोस
मनिष मल्होत्राले आफ्नो पार्टीमा आउनेलाई कपडा दिन्छन, भोलीपल्ट माग्छन्ः फराह खान

मुम्बई । हरेक वर्ष सेलिब्रेटीको घरमा हुने दिवाली पार्टीहरु हेडलाइनमा रहन्छन् । धेरै ठूला सेलिब्रेटीहरू डिजाइनर पोशाक लगाएर पार्टीमा पुग्छन् र पापाराजीको लागि पोज दिन्छन्। हालै, कोरियोग्राफर, निर्माता र निर्देशक फराह खानले मनीष मल्होत्राको पार्टीको

पुरा पढ्नुहोस
कर छलेको आरोपमा शकिरामाथी स्पेनमा मुद्धा, प्रमाणित भए ८ बर्ष जेल सजायँ

बार्सिलोना, स्पेन । कोलम्बियाली पप स्टार शकिरा समस्यामा परेकी छिन् । शकिरालाई कर छलीको मुद्दामा सोमबार बार्सिलोना अदालतमा हाजिर हुन बोलाइएको छ । मियामीमा बस्ने ४६ वर्षीय कोलम्बियाली स्टारले दोषी पाइएमा आठ वर्षसम्म जेल र

पुरा पढ्नुहोस
अमेरिकी नौ सेनाको बिमान समुन्द्रमा डुब्यो

वासिंगटन डिसी । अमेरिकी नौसेनाको एउटा ठूलो विमान मरीन कोर्प्स बेस हवाईमा रनवे ओभरशुट गरेपछि कानोहे खाडीमा दुर्घटनाग्रस्त भएको छ ।विमानमा नौ जना सवार रहेको र सबैजना सकुशल किनारमा पुगे पनि विमान भने समुन्द्रमा

पुरा पढ्नुहोस
‘धार्मिक गुरू’ राम रहिमलाई २१ दिन जेल बाहिर बस्न अनुमति

नयाँदिल्ली । बलात्कार मुद्दामा जेल परेका डेरा सच्चा सौदा प्रमुख गुरमीत राम रहीम फेरि जेलबाट बाहिर आउने भएका छन् । राम रहीमले २१ दिनको लागि ‘पे रोल’ पाएका छन् । जसअनुसार राम रहीमले २१ दिन

पुरा पढ्नुहोस
एसियन कपको आम्दानी प्यालेस्टाइनलाइ दिने कतारकाे घोषणा

कतार । कतारमा हुने एसियन कप २०२३ को आम्दानी प्यालेस्टिनी सहायताका लागि दान गरिने भएको छ ।उक्त रकमले प्यालेस्टिनी राहत कार्यलाई सहयोग गर्ने फुटबल प्रतियोगिताको स्थानीय आयोजक समितिले घोषणा गरेको छ। ‘हामी निश्चित हुनेछौं कि

पुरा पढ्नुहोस
प्यालेस्टाइनी बालबालिका र सर्वसाधरणको हत्या निन्दनियः राष्ट्र संङघीय महासचिव

न्युयोर्क । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले प्यालेस्टाइन माथी इजरायली हमलाका कारण सर्बसाधरण मारिएकोमा निन्दा गरेका छन्। अल जजीराको एक प्रश्नको जवाफ दिँदै एन्टोनियो गुटेर्रेसले इजरायलले गाजामा गरेको बमबारीमा हजारौं नागरिकको ज्यान गएकोमा निन्दा

पुरा पढ्नुहोस
गाजामा भएको भारी वर्षाले आश्रितकाे जनजीवन कष्टकर : संयुक्त राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजामा भएको भारी वर्षाले आश्रयको अवस्थालाई ’बाँच्न नसकिने’ बनाएको जनाएको छ ।  संयुक्त राष्ट्र एजेन्सीले गाजा पट्टीमा खराब मौसम र भारी वर्षाले प्यालेस्टाइन शरणार्थीहरूको अवस्थाबारे ’बाँच्न नसकिने’ बनाएको जनाएको छ

पुरा पढ्नुहोस
इन्डोनेसियाको अस्पतालमा इजरायली आक्रमणमा थप चारजनाको मृत्यु

काठमाडौं। इन्डोनेसियाको अस्पतालमा इजरायली आक्रमणमा थप चार जनाको मृत्यु भएको छ । गाजाको इन्डोनेसियाली अस्पतालमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको एन्क्लेभमा रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।आक्रमणबाट मारिनेमा बिरामी र चिकित्सक रहेका बताइएको

पुरा पढ्नुहोस
‘गाजा र मध्य पूर्वमा शान्ति पुनर्स्थापना’मा सहयोग गर्न चीन तयार

काठमाडौं । चीनले मुस्लिम कूटनीतिज्ञहरूलाई ’मध्य पूर्वमा शान्ति पुनर्स्थापना’मा सहयोग गर्न तयार रहेको बताएको छ ।चीनका विदेशमन्त्री वाङ यीले मुस्लिम अधिकारीहरूको एक प्रतिनिधिमण्डललाई बेइजिङ ‘मध्यपूर्वमा शान्ति पुनर्स्थापना’ गर्न मद्दत गर्न इच्छुक रहेको बताएका छन्।   सोमबार

पुरा पढ्नुहोस