आइतवार, मंसिर २४, २०८०

१० दिन देखी काशीकाे सुरुङमा फसेका मजदुरको भिडियो सार्बजनिक, सबै सकुशल

काशी। बिगत १० दिन देखी सुरुङमा फसेका मजदुरको पहिलो भिडियो सार्बजनिक भएको छ । उत्तराखण्डको उत्तरकाशीस्थित सिल्कारा सुरुङमा १० दिनदेखि फसेका ४१ जना मजदुरको पहिलो फुटेज सार्वजनिक भएको हो । इन्डोस्कोपिक क्यामेरा आइतबार नयाँ ६ इन्च चौडा पाइपलाइनमार्फत भित्र पठाइएको थियो। यसैमार्फत मजदुरसँग वार्ता पनि भएको थियो । उनीहरुको आधिकारिक गणनासमेत गरिएको थियो ।

 

फुटेजमा देखिएका सबै कामदार अहिलेसम्म सकुशल नै रहेका छन् । उनीहरु सबै जना खुसी र हाँसिरहेका देखिएका छन् । अब उनीहरु सकुशल रहेको भिडियो बाहिर आए पछि उनीहरुको उद्धारमा गम्भिरतापुर्वक काम भईरहेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!