ब्रेकिंग न्युज ( Banner News )
बाैनियाँ,कैलाली- “योगदान रास्ट्रको लागि” कैलाली शाखाको प्रथम साधारण सभाबाट अध्यक्षमा तारामान कुँवर सर्वसहमत चयन भएका छन्।शनिवार आयोजित कैलाली जिल्ला अन्तरगत बाैनियामा प्रथम साधारणसभा तथा सदस्य वितरण कार्यक्रमले कुँवर लाई अध्यक्षमा निर्विरोध चयन गरेको हो
पुरा पढ्नुहोसकाठमाडौं । सरकारले साउन १ गते अर्थात आर्थिक वर्ष २०७९\८० देखि विद्युतीय सेवा कर लगाउँने भएको छ । आर्थिक ऐन २०७९ ले गैरबासिन्दा व्यक्तिले नेपालका उपभोक्तालाई उपलब्ध गराएको विद्युतीय सेवाको कारोबार मूल्यमा विद्युतीय सेवा
पुरा पढ्नुहोसबौनियाँ,कैलाली-सुदूरपश्चिम प्रदेशभर विद्युत सेवा अवरुद्द रहेको छ। टनकपुरतर्फको प्रसारण लाइन र नेपाल तर्फको राष्ट्रिय प्रसारण लाईनमा समस्या आउँदा विद्युत अवरुद्द भएको हो। अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा विद्युत सेवा अवरुद्द रहेको विद्युत प्रादेशिक कार्यालय
पुरा पढ्नुहोसबौनियाँ, कैलाली। कैलालीको बर्दगोरिया गाउँपालिकाले गोदावरी नगरपालिका आसपासका क्षेत्रबाट बाख्राको ओसारपसार नगर्न निर्देशन जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै पालिकाले यस्तो निर्देशन दिएको हो । पछिल्लो केही दिन यता गोदावरी नगरपालिका अन्तर्गत
पुरा पढ्नुहोसबौनियाँ ,कैलाली। बुधबार सार्वजनिक भएको महालेखा परीक्षकको तथ्यांकअनुसार कैलालीको बर्दगोरिया गाउँपालिकामा २ करोड ५५ लाख ४५ हजार बेरुजु आएको छ । महालेखा परिक्षणले आज बुधबार ५९ औँ लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेको तथ्यांकअनुसार आर्थिक वर्ष
पुरा पढ्नुहोसकाठमाडौँ। आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । यस वर्ष पूर्णिमा व्रत र व्यास पूजा एवम् गुरु पूर्णिमा एकै
पुरा पढ्नुहोसआज यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान
पुरा पढ्नुहोसबौनियाँ,कैलाली-टीकाराम साउँद/जिल्लाको बर्दगोरिया गाउँपालिका–५ कोईली भुरुवामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सुविधा सम्पन्न भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडा सचिव शेर
पुरा पढ्नुहोसबौनियाँ: कैलालीमा एक पुरुष मृत फेला परेका छन्। आइतबार जिल्लाको मोहन्याल गाउँपालिका–७ चिप्लेस्थित कर्णाली नदीको किनारामा एक पुरुष मृत फेला परेका प्रहरीले बताएको हो। ती पुरुषको पहिचान नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
पुरा पढ्नुहोसआज बिहान सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा वर्षा भइरहेको छ । दिउँसो पहाडी भूभागका केही र बाँकी भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बागमती र कर्णालीका एक-दुई स्थानमा भारी वर्षाको
पुरा पढ्नुहोस