Baigyanik Media

Advertisment

SKIP THIS

सुदूरपश्चिमभरका सञ्चारमाध्यम कलकारखाना उद्योगहरुलाई समस्या:विद्युत सेवा अवरुद्ध

  • सुदूरपश्चिम प्रदेशभर विद्युत सेवा अवरुद्द
  • बौनियाँ,कैलाली-सुदूरपश्चिम प्रदेशभर विद्युत सेवा अवरुद्द रहेको छ। टनकपुरतर्फको प्रसारण लाइन र नेपाल तर्फको राष्ट्रिय प्रसारण लाईनमा समस्या आउँदा विद्युत अवरुद्द भएको हो।

     

    अहिले सुदूरपश्चिम तथा कर्णाली प्रदेशका विभिन्न स्थानहरुमा विद्युत सेवा अवरुद्द रहेको विद्युत प्रादेशिक कार्यालय अत्तरियाले जनाएको छ। यस्तै समस्या समाधानको कार्य भइरहेकाले विद्युत सेवा सुचारु हुन केही समय लाग्ने बताइएको छ। विद्युत सेवा अवरुद्ध हुँदा सुदूरपश्चिमभरका सञ्चारमाध्यम, कलकारखाना र उद्योगहरुलाई समस्या भएको छ। यस्तै गर्मीको समय हुँदा सेवाग्राही मारमा परेका छन्।

    यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

    © २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation