मुख्य समाचार

आजको मौसमः पहाडी भु भागमा फाटफुट बर्षा हुने

काठमाडौं।  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मूख्यतया सफा रहेको छ। देशका तराईका थोरै स्थानहरुमा

पुरा पढ्नुहोस
स्वास्थ्य स्वयंसेविकासँग सहकार्य गर्दै शान्ति पुनर्स्थापना गृह

बर्दिया । घरेलु हिंसा, वालविवाह, लागुऔषध विरुद्ध सचेतना लगायत मानव बेचविखन तथा ओसारपसारविरुद्ध परामर्शसँगै सुरक्षित आवास सेवा संचालन गर्दै आईरहेको शान्ति पुनर्स्थापना गृह गुलरिया बर्दियाले स्वास्थ्य स्वयंसेविकाहरुसँग सहकार्य गरी कार्यक्रम प्रभावकारी बनाउने भएको छ

पुरा पढ्नुहोस
आजको मौसमः तराईमा हुस्सु र कुहिराे कायमै रहने

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै, लुम्बिनी

पुरा पढ्नुहोस
बक्राहा घाटको शवदाहस्थल निर्माण कार्य अन्तिम चरणमा

उर्लाबारी । उर्लाबारी नगरपालिकाको ‘ड्रिम प्रोजेक्ट’का रुपमा रहेको बक्राहा घाटको शवदाह स्थल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मंगलबारबाट ढलाइ कार्य सुरु भएको हो ।ढलान सम्पन्न भएपछि शवदाह स्थलको ८० प्रतिशत निर्माण कार्य

पुरा पढ्नुहोस
सुदूरपश्चिमका आर्थिक मामिला मन्त्री एनआरएनए मुख्यालयमा, लगानीबारे छलफल

काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) र सुदूरपश्चिम प्रदेश सरकारबीच लगानी सम्भावनाका बारेमा छलफल भएको छ । गैरआवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा मंगलबार सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र संघका अध्यक्ष डा.

पुरा पढ्नुहोस
आजको मौसमः तराईमा हुस्सु र कुहिराे कायमै रहने

काठमाडौं। हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। साथै,

पुरा पढ्नुहोस
सानो बजेटको हनुमानकाे अकल्पनिय कमाई, अब ओटिटीमा पनि रिलिज हुदैँ

मुम्बई । तेजा सज्जा अभिनित तेलुगु सुपरहिरो फिल्म  ‘हनुमान’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ । यो फिल्म धेरै अन्य फिल्महरु संगै जनवरी १२ मा थिएटरहरुमा रिलिज भएको थियो तर यो फिल्मले सबै पछिल्ला रिलिजहरु

पुरा पढ्नुहोस
कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्छ : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्राकृतिक स्रोत र सम्पदाहरूको बहुआयामिक उपयोग गरेर कर्णालीले औषधि उत्पादनमा विशेष पहल लिनुपर्ने बताएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई सम्बोधन गर्दै उनले भने, “कर्णाली प्रदेश अथाह प्राकृतिक स्रोत

पुरा पढ्नुहोस
आजको मौसमः तराइमा हुस्सु र कुहिराे र हिमालमा हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहेको छ। देशका तराईका केहि स्थानहरुमा

पुरा पढ्नुहोस
तान्या अघि बबीले गरेका थिए अर्की अभिनेत्रीसँग इन्गेजमेन्ट तर टुटयो

मुम्बइ। बलिउडमा सम्बन्ध बिग्रनु कुनै नौलो कुरा होइन । बी–टाउनमा हरेक दिन नयाँ र टुटेको सम्बन्धको खबर आउँछ। तर, आज हामी तपाईंलाई बबी देओल र अभिनेत्री नीलमको सम्बन्धसँग जोडिएको कथा बताउन गइरहेका छौँ । बबी

पुरा पढ्नुहोस