मुख्य समाचार

जनकल्याण सामुदायीक वन फलेविसौना उपभोक्ताको मन जित्दै (भिडियो सहित)

कैलाली । देशभरीका सामुदायिक वनहरु स्थानीय उपभोक्ता समुहरुलाई नै जिम्मा लगाएर समुदाय स्तरबाट नै वनको सम्र्बद्धन र संरक्षणको जिम्माको प्रक्रिया सुरु भएको नेपालमा लामो समय भइसकेको छ । गाउँ गाउँमा रहेको सामुदायिक वनको जिम्मा

पुरा पढ्नुहोस
निर्वाचन आयोगको आयुक्तमा सिफारिस प्रधानविरुद्ध उजुरी आह्वान गर्ने निर्णय

काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको आयुक्तमा सिफारिस कृष्णमान प्रधानविरुद्ध १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।शुक्रबार आज बिहान बसेको समितिको बैठकले १० दिनको उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।गत

पुरा पढ्नुहोस
राष्ट्रपति पौडेल जेनभा प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्यान्ड र जर्मनी भ्रमणका लागि मंगलबार साँझ त्यसतर्फ प्रस्थान गरेका छन् । राष्ट्रपति पौडेल कतारको दोहा हुँदै जेनेभा जाने कार्यक्रम छ । भ्रमणमा उनका साथमा प्रथम महिला सविता पौडेल

पुरा पढ्नुहोस
भीम रावल भन्छन्- उच्च ओहोदामा नियुक्ति दिदा विदेशी नागरिकता यकिन गर्ने अख्तियारको कुरा स्वागतयोग्य

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विदेशमा स्थायी बसोबास र रोजगारी अनुमति लिएर नेपालको उच्च ओहोदामा बस्नेहरूको बिगबिगी भएको बेला अख्तियारले गरेको छानबिन स्वागत योग्य भएको टिप्पणी गरेका छन् ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले

पुरा पढ्नुहोस
कठरिया भाषा जाेगाउन सहकार्य आवश्यक

पहलमानपुर । कठरिया समुदायकाे भाषा, संस्कृति र माैलिक पहिचान जाेगाउन सबैकाे सहकार्य आवश्यक रहेकाे एक कार्यक्रमका बक्ताहरुले औंल्याएका छन् । एस.आई. एल ईन्टरनेशनल नेपालले कैलालीको घाेडाघाेडी नगरपालिकामा आयाेजना गरेकाे स्थानिय परियाेजना सल्लाह समितीकाे बैठकका

पुरा पढ्नुहोस
गौतम अटोमोवाइल्स एण्ड सप्लायर्सले भन्यो पैसा बुझाउन नमानेका ग्राहकले ७ दिन भित्र बुझाउनु 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको गौतम अटोमोवाइल्स एण्ड सप्लायर्सले वाईकरस्कुटर उधारोमा लिएर अहिले सम्म पैसा बुझाउन नमानेका ग्राहकलाई ७ दिनको समय दिएको छ । सोमबार एक सूचना प्रकाशित गरी तिर्नु पर्ने रकम

पुरा पढ्नुहोस
घोडाघोडी सुधार केन्द्र शाही मृत्यु प्रकरण: १२ जना कारागार चलान

कैलाली । घोडाघोडीको सुधार केन्द्र शाही हत्या प्रकरणका ७ आरोपितलाई पुर्पक्षका लागि र ५ जनाले धरौटी रकम बुझाउन नसकेपछि कारागार चलान गरिएको छ । शाही हत्या प्रकरणमा मुद्दा चलाइएका १७ मध्ये ७ पुर्पक्षका लागि

पुरा पढ्नुहोस
कैलालीका डिएसपी पाल एक्सनमा,नियम विपरीत चलेका दर्जनौँ सवारी साधन नियन्त्रणमा

कैलाली। पछिल्लो एक सातामै कैलालीको घोडाघोडी नगरपालिकामा सवारी दुर्घटनामा ३ जनाले ज्यान गुमाए भने ७ जना घाइते भएका छन्।   नगरपालिकाको वडा नम्बर १,४ र ५ का ३ जनाले सवारी दुर्घटनामा ज्यान गुमाएका हुन। क्रमशः कमल

पुरा पढ्नुहोस
आज विश्व वातावरण दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

काठमाडौँ । आज विश्व वातावरण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।हरेक वर्ष जुन ५ मा मनाइने विश्व वातावरण दिवसअन्तर्गत यस वर्ष जमिनको सुरक्षा र संरक्षणलाई जोड दिइएको छ । ‘जमिनको पुनस्र्थापना,

पुरा पढ्नुहोस
भरूवा बन्दुक, बारूद र छर्रासहित एक जना पक्राउ

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका-१७ पट्नालीस्थित सिंहदेवी सामुदायिक वन छेउबाट भरूवा बन्दुक १ थान, सोही बन्दुकमा प्रयोग हुने बारूद र छर्रासहित सोही उपमहानगरपालिका-१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस