पर्यटन
बौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । “बर्दगोरिया धार्मिक पर्यटकीय धाम घुम्न जाऔँ" भन्ने नाराका साथ...
पुरा पढ्नुहोसलमहीको जैविक विविधता पार्क अवलोकनका लागि सर्वसाधारणको भीड बढ्दै गएको छ । देउखुरी क्षेत्रका तालतलैया, वनभोजस्थल, दृश्यावलोकन केन्द्रले पर्यटकलाई आकर्षित गरेको बेला लमहीको अजम्मरी सामुदायिक वन क्षेत्रभित्र पर्ने जैविक विविधता पार्क अर्को पर्यटकीय गन्तव्य...
पुरा पढ्नुहोसThe government has prepared the 'Nepal tourism decade (2023-2032) strategic action plan' as part of the revival of tourism sector. The action plan has set a target to bring in 3.5 million foreign tourists...
पुरा पढ्नुहोसबौनियाँ,कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका- २ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र बर्दगोरिया धाममा माघि मेला तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । माघि मेला पुष २८ गते देखि माघ २ गते सम्म संचालन हुने...
पुरा पढ्नुहोसकैलाली बौनियाँ/गाउँ घर,पुल पुलेसा तथा विभिन्न खोलानालामा रहेका पुराना संरचना तथा भौतिक पूर्वाधारहरु जीर्ण बन्दै छ यता तर्फ खासै सम्वन्धित पक्षको ध्यान पुगेको देखिदैन बरु दनादन डोजर लगाएर बाटो बनाउनु मात्र बिकास हो भन्ने...
पुरा पढ्नुहोसकाठमाडौं ।संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बौद्ध दर्शनलाई विश्वब्यापी बनाउनु पर्नेमा जोड दिएका छन् । शुक्रवार बौद्ध दर्शन तथा गुम्बा विकास समितिको ९७ औं बैठकमा मन्त्री भट्टराईले बुद्धको दर्शनलाई विश्वब्यापी बनाउँदै मानव...
पुरा पढ्नुहोस