सुरक्षा
गृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले...
पुरा पढ्नुहोसदुई ठूला पहाडको मुनि छ आहाले गाउँ । परबाट हेर्दा जम्माजम्मी छ/सात घर देखिन्छ । एउटा घरबाट उभिएर हेर्दा अर्काेघर मुस्किलले देखिन्छ । यो गाउँ सोमबार बिहानदेखि शोकमय बनेको छ । वृद्ध दम्पतीको हत्यापछि...
पुरा पढ्नुहोसअर्घाखाँची २०, मंसिर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अर्घाखाँची प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिप्रसाद भुसालको फेसबुक अकाउन्ट ह्याक भएको छ ।भर्खरै सम्पन्न आम निर्वाचनमा अर्घाखाँची जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका भुसालको आधिकारिक फेसबुक अकाउन्ट ह्याक भएको...
पुरा पढ्नुहोसकैलाली। सोमबार बर्दगोरिया–३ को रानीकुण्डाबाट प्रहरीले ठूलो मात्रामा चिरान काठ बरामद गरेको छ । इलाका प्रहरी कार्यालय बौनियाँका प्रहरी निरीक्षक महेश विक्रम शाहीकाअनुसार चिरान गरिएको ३४ थान कडी र २५ थान फ्रेम बरामद गरिएको हो...
पुरा पढ्नुहोसनवलपरासी १६ मंसिर/ पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा न. १७ पट्खौली स्थितबाट १६ लाख ९४ मुल्य बराबरको अवैध चिनी प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुर र सशस्त्र प्रहरी बल बोओपी हरपुरबाट खटिएको...
पुरा पढ्नुहोसबागलुङ,जिल्ला प्रशासन कार्यालय बागलुङको प्रशासकीय अधिकृत बताई ठगी गरिरहेका एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार प्रशासकीय अधिकृत बताउँदै ठगी गरिरहेका गोरखाको शहिद लखन गाउँपालिका-४ का बुद्धिमान परियारलाई पक्राउ गरेको...
पुरा पढ्नुहोसउदयपुर,जिल्ला प्रहरी कार्यालय उदयपुरले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका.६ जलजले बजारका कुमार कार्कीको घर बाहिर पार्कीङ गरी राखेको मोटरसाइकल चोरी गर्दै गर्दा उनीहरू पक्राउ परेका हुन् । चोरीको मोटरसाइकल...
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ मा रहेको कालिका माध्यामिक विद्यालयले विद्यार्थीको दिवा खाजामा अनियमितता गरि शिक्षक शिक्षिकाले भोज खाएको भनी सामाजिक संजालमा गरिएका टीका टिप्पणीको विषयमा खण्डन गरिएको छ । विद्यालयका...
पुरा पढ्नुहोसधनगढी। कैलालीको गौरिगंगा नगरपालिका-८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रहरीका अनुसार कालिका गण नजिकै प्रेसर कुकर बम फेला परेको थियो । उक्त बम सेनाको बम डिस्पोजल टोलीले डिस्पोज...
पुरा पढ्नुहोसकाठमाडौं, १ मंसिर-आज बिहीबार मध्यरातिदेखि मदिरा बिक्रि वितरण, ओसारपसार तथा सेवनमा रोक लगाउने निर्णय भएको छ । निर्वाचन आयोगको निर्णय अनुसार सरकारले मतदानको ४८ घन्टा अघिदेखि मदिरा बिक्रीमा रोक लगाउने भएको हो । ४...
पुरा पढ्नुहोस