अपराध

ट्राफिक प्रहरीद्वारा १८ वटा सवारीसाधन हस्तान्तरण

काठमाडौं। विभिन्न मितिमा हराएका १८ वटा दुईपाङ्ग्रे सवारीसाधन खोजी गरी काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । सोही कार्यालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले १२...

पुरा पढ्नुहोस
कोकिनसहित दुईजना पक्राउ

काठमाडौं। चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध कोकिन जस्तो देखिने धुलो पदार्थ करिब ४७ ग्राम २७ मिलिग्रामसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत हरियाणा घर भएका ३३ वर्षीय जोगेन्द्र सिंह र...

पुरा पढ्नुहोस
होटल सञ्चालकसहित सातजना जुवा खेल्दा खेल्दै पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-२६ मित्रनगरस्थित होटल सुर्खेत भ्याली भ्यू एण्ड रेष्टुरेण्टका सञ्चालकसमेत ७ जना जुवा खेल्दा खेल्दै पक्राउ परेका छन् ।सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका ५१ वर्षीय मुकुन्द गुरुङले संचालन गरेको उक्त होटलमा जुवातास...

पुरा पढ्नुहोस
११ हजार ७८० थान पटाकासहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका-६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको...

पुरा पढ्नुहोस
प्युठान र झापाबाट बलात्कार आराेपमा दुईजना पक्राउ

काठमाडौं । प्युठान र झापाबाट बलात्कार आराेपमा दुईजना पक्राउ परेका छन् । ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्युठान माण्डवी गाउँपालिका-४ धनचौर बस्ने २६ वर्षीय संगित केसी भन्ने अर्जुन दमाईलाई प्रहरीले पक्राउ गरेको...

पुरा पढ्नुहोस
काठमाडौंमा मध्यराति १ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं। काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी व्यवस्था गरेको छ । काठमाडौं महानगरपालिकाभित्र मध्यराति १ बजेसम्म मर्यादित भएर देउसीभैलो खेल्न सकिने गरी सुरक्षा व्यवस्था गरेको महानगर प्रमुख बालेन्द्र...

पुरा पढ्नुहोस
कैलाली प्रहरीको हिरासतमा थुनुवा मृत्यु प्रकरणः ‘हत्या’ गरिएको भन्दै छानबिनको माग

धनगढी। जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा रहेका थुनुवाको मृत्यु भएको भनिएको घटनाको निश्पक्ष छानविनको माग गरिएको छ । प्रहरी कार्यालयमा बयान दिने क्रममा बेहोस भएर कुर्सीबाट ढलेर मृत्यु भएको भनिएका ३१ वर्षीय कृष्ण सेट्टीको...

पुरा पढ्नुहोस
कैलालीमा प्रहरी थुनामा रहेका युवकको मृत्यु

धनगढी। कैलाली प्रहरीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार प्रहरीको थुनामा रहेका कृष्ण सेट्टीको मृत्यु भएको हो।धनगढी उपमहानगरपालिका वडा नम्बर १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको...

पुरा पढ्नुहोस
स्रोत नखुलेको भारतीय रूपैयाँसहित एकजना पक्राउ

झापा । मेचिनगर नगरपालिका-६ स्थित भन्सार गेटबाट स्रोत नखुलेको ३ लाख २० हजार भारतीय रुपैयाँसहित भारत ठानाचोक केबुलटोल बस्ने ६२ वर्षीय जैनुल हकलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले नेपालतर्फ...

पुरा पढ्नुहोस
जुवातास खेल्दै गरेको अवस्थामा पाँचजना पक्राउ

सिरहा । मिर्चैया नगरपालिका-६ कटारी चौक बस्ने संजय यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-८ बस्ने २८ वर्षीय राजाराम साह समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई...

पुरा पढ्नुहोस