बिहिबार, मंसिर १४, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

११ हजार ७८० थान पटाकासहित एकजना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-१५ स्वयम्भू डेरा गरी बस्ने बर्दिया राजापुर नगरपालिका-६ घर भएका २९ वर्षीय महेश परियारलाई विभिन्न किसिमका पटाका ११ हजार ७८० थानसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई उक्त पटाकासहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!