अपराध
कास्की। क्यानडा पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-१३ पाटनवेशी बस्ने ६५ वर्षीया पार्वती सुनार, पोखरा महानगरपालिका-९ महेन्द्रपुल बस्ने ३७ वर्षीया रिता सुनार, स्याङ्जा फेदिखोला
पुरा पढ्नुहोसअछाम। मंगलसेन नगरपालिका-१२ ठाँटीखाद बस्ने ३१ वर्षीय टंक बहादुर शाहीलाई भरूवा बन्दुक १ थानसहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट गैरीटाडबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस
पुरा पढ्नुहोसकाठमाडौं। क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ४ हजार रूपैयाँ ठगी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२३ बसन्तपुर बस्ने ३५ वर्षीय बिशाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाई प्रतिष्ठित होटलमा
पुरा पढ्नुहोसकाठमाडौं । बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी धादिङ ज्वालामुखी गाउँपालिका-२ घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने ३१ वर्षीय अशोक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदालत पाटन ललितपुरको २०७९ चैत २७ गतेको फैसलाले
पुरा पढ्नुहोसकाठमाडाैं । कैलाली र झापाबाट अवैध लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । कैलालीकाे गोदावरी नगरपालिका-५ गेटा आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ८ सय ६० ग्रामसहित सोही ठाउँ बस्ने ४५ वर्षीय
पुरा पढ्नुहोसकाठमाडौं । आर्थिक लाभ लिई नाबलिकाहरुलाई योन क्रियाकलापमा लगाउने कार्यमा संलग्न रहेको अभियोगमा धनकुटा छथर जोरपाटी गाउँपालिका-१ घर भई दोलखा भिमेश्वर नगरपालिका-९ बस्ने ३६ वर्षीय आशा लामा भन्ने लालमाया तामाङलाई प्रहरीले पक्राउ गरेको छ
पुरा पढ्नुहोसकाठमाडौं । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं टोखा नगरपालिका ग्राण्डी बस्ने नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भएका २५ वर्षीय निरन्जन बुढाथोकीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । बुढाथोकीले ती महिलालाई काठमाडौं ग्राण्डीस्थित
पुरा पढ्नुहोसरौतहट । पछिल्लो समय रौतहटस्थित बढ्दैगएको हुण्डी कारोबारको जालो तोड्न सशस्त्र प्रहरी लागिपरेका देखिएको छ। सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख बढी रुपैयाँ र ३ थान मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको छुट्टाछुट्टै
पुरा पढ्नुहोसपाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।रम्भा गाउँपालिका– १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रम्भा-१ असेर्दीका २८ वर्षीय हेमन्त जिटीको मृत्यु भएको रहेको
पुरा पढ्नुहोसदार्चुला । दार्चुलामा एक युवकले प्रहरीमाथि चक्कु प्रहार गरेका छन्।महाकाली नगरपालिका–१ दहका २५ वर्षीय उमेश कुँवरले आइतवार १२ बजेतिर ड्युटीमा खटिएका प्रहरी हवल्दार जयबहादुर खड्का र प्रहरी जवान डम्मरबहादुर ठगुन्नामाथि चक्कु प्रहार गरेका हुन्।
पुरा पढ्नुहोस