समाज

छुट्टाछुट्टै स्थानबाट नक्कली नोटसहित तीन जना पक्राउ

काठमाडौं।  नक्कली जस्तो देखिने नोट सहित काठमाडौँबाट १ जना र पर्साबाट २ जना गरी ३ जना शुक्रबार पक्राउ परेका छन्।उनीहरूमध्ये काठमाडौँ महानगरपालिका-९ पिङगलास्थानबाट १ हजार दरको ४ थान नक्कली जस्तो देखिने नोटसहित काठमाडौँ महानगरपालिका

पुरा पढ्नुहोस
झापामा आगलागीमा परी दुई महिलाको मृत्यु

झापा । झापा र भोजपुरमा आगलागीमा परी दुई महिलाको मृत्यु भएको छ। झापाको अर्जुनधारा नगरपालिका-१० बस्ने ७५ वर्षीया दिलकुमारी राईको घरमा बिहीबार राति आगलागी हुँदा आगोले जलेर उनको घटनास्थलमै मृत्यु भएको हो।   आगलागीमा परी उनका

पुरा पढ्नुहोस
अरिङ्गालको टोकाइबाट अछाममा एक वृद्धा घाइते

अछाम । अछाममा अरिङ्गालको टोकाइबाट एक वृद्धा घाइते भएकी छन्। जिल्लाको साफेँबगर नगरपालिका–७ रिडकोटकी अन्दाजी ७० वर्षीया जलु देवी कुमाललाई अरिङ्गालले टोकेको हो।कुमाललाई घरको आगनमा बसिरहेका बेला अरिङ्गालले टोकेको थियो। घाइते वृद्धाको न्याय हेल्थ

पुरा पढ्नुहोस
काठमाडौं महानगरले तोक्यो फूल विक्रीका लागि चार स्थान

काठमाडौं। काठमाडौं महानगरपालिकाले तिहारका अवसरमा नेपाली फूलको प्रयोग र उत्पादनलाई प्रवद्र्धन गर्न महानगर क्षेत्रभित्रका चार स्थानमा बिक्रीवितरणका लागि सहजीकरण गर्ने भएको छ।दिपावलीमा घरघरमा नेपाली फूलको प्रयोग गरी स्वदेशी उत्पादनलाई प्रवद्र्धन र किसानलाई प्रोत्साहन गर्न

पुरा पढ्नुहोस
लम्जुङमा पहिलाे पटक स्थानतरण गरी सुकुम्वासीलाइ लालपुर्जा

लमजुङ  । लमजुङको सुन्दरबजार नगरपालिकाका भूमिहिन सुकुम्बासीहरुले लालपूर्जा प्राप्त गरेका छन् ।सुन्दरबजार नगरपालिका अन्तर्गत विभिन्न वडामा रहेका २३ जना भूमिहिनहरुलाई सुन्दरबजार नगरपालिकामा आयोजित एक कार्यक्रममा लालपूर्जा वितरण   गरिएको हो । कार्यक्रममा राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव

पुरा पढ्नुहोस
बझाङमा एक महिला मृत अवस्थामा फेला

बझाङ। बझाङमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको बुङ्गल नगरपालिका–५ पौटाको कालङ्गा हाइड्रोपावरको मुल नहरमा अन्दाजी ४५ वर्षीया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताए।मृतकको पहिचान

पुरा पढ्नुहोस
बबईमा डुबेर एक किशोरको ज्यान गयो

बर्दिया । बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुलसीराम अर्यालले बबईमा डुबेर मृत्यु हुनेमा गुलरिया—१० रत्नापुरका २४ वर्षीय साहिद अन्सारी भएको भएको बताए।     अन्सारी कसरी

पुरा पढ्नुहोस
भूकम्पपीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने

काठमाडौं । चीनको युनान प्रान्तले नेपालको जाजरकोट भूकम्पपीडितलाई ५० हजार अमेरिकी डलर सहयोग गर्ने भएको छ । चीनको खुनमिङमा आयोजित दक्षिण र दक्षिण एसियाली पार्टीहरुको भेला ’सेयरिङ द अचिभमेन्ट अफ द बीआरआई’ कार्यक्रममा सो प्रतिवद्धता

पुरा पढ्नुहोस
जन्ममिति विवादपछि उपरथी ताराध्वज पाण्डेद्वारा राजीनामा

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट राजीनामा दिएका छन् । जन्ममिति विवादमा परेपछि उनले पदबाट राजीनामा दिएका हुन् । बिहीबार नै उनले प्रधानसेनापति प्रभुराम शर्मासमक्ष राजीनामा बुझाएका हुन्।

पुरा पढ्नुहोस
त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको दन्त परीक्षण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो दाँतको परीक्षण गराएका छन् । शुक्रबार बिहान  त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर उनले आफ्नो दाँतको परीक्षण गराएका हुन् । अस्पतालका अनुसार नियमित दाँत परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल आएका हुन् ।

पुरा पढ्नुहोस