बुधबार, मंसिर १३, २०८०

Baigyanik Media

Advertisment

SKIP THIS

त्रिवि शिक्षण अस्पतालमा राष्ट्रपति पौडेलको दन्त परीक्षण

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो दाँतको परीक्षण गराएका छन् । शुक्रबार बिहान  त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेर उनले आफ्नो दाँतको परीक्षण गराएका हुन् । अस्पतालका अनुसार नियमित दाँत परीक्षणका लागि राष्ट्रपति पौडेल अस्पताल आएका हुन् ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?


© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation
error: Content is protected !!