समाज

राष्ट्रपति पौडेलले गरे युरोप भ्रमण स्थगित

काठमाडौं, २० कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो युरोप भ्रमण स्थगित गरेका छन् । भूकम्पका कारण देश असहज अवस्थामा रहेको भन्दै उनले आफ्नो युरोप भ्रमण स्थगित गरेका हुन् ।   फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस

पुरा पढ्नुहोस
को हुन् ललितपुरको महालक्ष्मी नगरपालिकामा आएका नयाँ प्रमुख प्रशासकीय अधिकृत पौडेल ?

  ललितपुर, २० कात्तिक ।  ललितपुरको महालक्ष्मी नगरको प्रमुख प्रशासकीय अधिकृत पदमा प्रदिप पौडेलले पदबहाली गरेका छन् ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्णयबाट पौडेल नगरको प्रमुख प्रशासकीय अधिकृतमा नियुक्त भएका हुन् ।   अर्घाखाँचीमा एक वर्ष

पुरा पढ्नुहोस
एनजी मार्केटको पर्व लक्षित ‘लक्की ड्र’ योजना, ५ हजारमा कुपन एक हजार जनालाई उपहार

भैरहवा, २० कात्तिक  । रुपन्देहीको तिलोत्तमा– ५ मणिग्राममा अवस्थित एनजी मार्केटलेपर्व लक्षित ग्राहकहरुका लागि थप योजना सहित ‘लक्की ड्र’ योजना ल्याएको छ ।   दैनिक उपभोग्य बस्तू एउटै छानामुनिबाट उपलब्ध गराउने जमर्कोका साथ एक वर्ष अघि स्थापना

पुरा पढ्नुहोस
तिहारको मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित

काठमाडौं, २० कार्तिक । तिहारको  मुखमा कृत्रिम फूलमा वन्देज लगाएपछि साना व्यापारी पीडित भएका छन् ।दुईतीन दशक अगाडिदेखि चलिआएको यस्ता फूलको बिक्री बितरणमा रोक लगाएपछि साना व्यापारीहरुले हारगुहार गर्न थालेका छन् ।   आफ्नो चलअचल सम्पत्ति बैंकमा धितो

पुरा पढ्नुहोस
जाजरकोट भूकम्प पिडितको लागि एनआरएनए स्वास्थ्य हटलाइन सेवा

लण्डन, २० कार्तिक । जाजरकोट र रुकुमका भूकम्प पीडितको लागि स्वास्थ्य सल्लाह दिने उदेश्यले गैरआवासीय नेपाली संघले हटलाइन सेवा संचालनमा ल्याएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संन्जिव सापकोटाका अनुसार पिडितहरुले फोन,

पुरा पढ्नुहोस
बर्दगोरियामा प्लास्टिकका माला प्रतिबन्ध

कैलाली। बर्दगोरिया गाउँपालिकाले प्लाष्टिक माला तथा पटाका विक्रिमा रोक लगाएको छ । नजिकिदै आईरहेको नेपालीहरुको महानचाड तिहार, छठ जस्ता चाडपर्वहरुमा प्लाष्टिकजन्य फूलमाला तथा पटाकाजन्य विष्फोटक पदार्थहरुको उत्पादन, आयात, विक्रिवितरण र भण्डारण नगर्न नगराउन हुन

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित चारजना पक्राउ

काठमाडौं, १९ कात्तिक । दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट नियन्त्रित लागूऔषध नाइट्राभेट १ हजार ७ सय ७० ट्याब्लेटसहित धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-२ घर भई नयाँबजार बस्ने २८ वर्षीय शिवराज दराई समेत २ जनालाई आइतबार बिहान प्रहरीले

पुरा पढ्नुहोस
फेरि जाजरकोटमा ४ म्याग्निच्युडमाथिको भूकम्पको धक्का

काठमाडौं, १९ कात्तिक । जाजरकोटमा आइतबार फेरि ४ म्याग्निच्युडमाथिको दुईवटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार  दिउँसो २ बजेर २४ मिनेटमा रामीडाँडा आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको र आइतबारै

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

काठमाडौं, १९ कात्तिक । गोकर्णेश्वतर नगरपालिका-६ नयाँबस्ती बिपुलचोक डेरा गरी बस्ने नुवाकोट बिदुर नगरपालिका-३ घर भएकी डोमा शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पा लगायत ५ जनालाई  प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट

पुरा पढ्नुहोस
भूकम्प पीडितका लागि राहतमा जुट्न नेपाल जनसम्पर्क समिति अमेरिकाको आपिल

काठमाडौं, १९ कार्तिक । भूकम्प पीडितका लागि राहतमा जुट्न नेपाल जनसम्पर्क समिति अमेरिकाले आग्रह गरेको छ।समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै दैविक विपत्तिले दुखद् अवस्थामा रहेका नेपालीहरूका लागि राहतमा सहयोग गर्न आग्रह गरेका हुन्। ‘ जाजरकोट

पुरा पढ्नुहोस