वैज्ञानिक मिडिया बिशेष

एमाले पूर्वसांसद इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

काठमाडौं । सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्।विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङसहितका व्यक्तिलाई दोषी ठहर गरेको हो।इच्छाराज र उनको

पुरा पढ्नुहोस
रौतहटमा एसपी रेग्मीसहित २५ जनाद्दारा रक्तदान

रौतहट। २३ औं सशस्त्र प्रहरी दिवसको अवसरमा रौतहट स्थित एसपी सहित २५ जना सशस्त्र प्रहरीले रक्तदान गरेका छन।सशस्त्र प्रहरी ११ न. गण हेड क्वाटर गौरको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी गौरको सहयोगमा आईतवार एक

पुरा पढ्नुहोस
महोत्तरीमा लोपोन्मुख पंक्षी गिद्धको ठूलो बासस्थान फेला

महोत्तरी । महोत्तरीको उत्तरी क्षेत्र राईमन्डल डाडामा लोपोन्मुख पंक्षी गिद्धको बासस्थान फेला परेको छ । जिल्लाको उत्तरवर्ती पालिका बर्दिवासस्थित वडा नं. ३ मा रहेको उच्च ठाँउ राईमन्डल वरपर गिद्धको प्राकृतिक बासस्थान फेला परेको हो

पुरा पढ्नुहोस
कैलालीको जानकी गाउँपालिकामा पाटे बाघ मृत फेला

कैलाली । कैलाली जिल्लाको जानकी गाउँपालिका वडा नं ९ रहेको अमरावती सामुदायिक वन उपभोक्ता समूहको वन क्षेत्र भित्र सिकारीले थापेको पासोमा परेर पाटे बाघ मृत अवस्थामा फेला परेको छ।   आइतवार स्थानीयले पासोमा परेर मृत अवस्थामा

पुरा पढ्नुहोस
अभिनेत्री रश्मिकाको डिप फेक भिडियो बनाउने दिल्लीमा पक्राउ

मुम्बइ। रश्मिका मन्डन्नाको डीप फेक केसमा एकजना पक्राउ परेका छन ।दिल्ली पुलिसले यो ‘डिप फेक’ भिडियो बनाएको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको हो ।डिप फेक’ भिडियो गत वर्ष नोभेम्बरमा सोशल मिडियामा भाइरल भएको थियो।

पुरा पढ्नुहोस
पत्ता लाग्यो अहिलेसम्मकै सबैभन्दा पुरानो र ठुलो ‘ब्ल्याक होल’

न्युयोर्क। ब्ल्याक होलहरू विश्वभरका वैज्ञानिकहरूको लागि जिज्ञासाको सबैभन्दा ठूलो केन्द्र हो। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले जेम्स वेब स्पेस टेलिस्कोप सन् २०२१ मा प्रक्षेपण गरेको थियो। १०,००० करोड रुपैयाँको यो वेधशाला वैज्ञानिकहरूका लागि ब्ल्याक होल पत्ता

पुरा पढ्नुहोस
पृथ्वी भन्दा ७५० किलोमिटर माथि इरानको भु–उपग्रह, पश्चिमा देश सशंकित

जेरुसेलम ।  इरानले आफ्नो भूउपग्रह सफलतापूर्वक प्रक्षेपण गरी अहिलेसम्मकै उच्च कक्षमा राखेको बताएको छ । यो कार्यक्रमको एक हिस्सा हो, जसमा पश्चिमी देशहरूले तेहरानले उन्नत ब्यालेस्टिक मिसाइलहरू बनाएकोमा आशंका व्यक्त गरेका छन्।इरानको यो घोषणा यस्तो

पुरा पढ्नुहोस
बेलुवा ग्रामीण विद्युत सहकारी सस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको श्री बेलुवा ग्रामीण विद्युत सहकारी सस्था लिमिटेडको १७ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बेलुवा ग्रामीण विद्युत सहकारी सस्था लिमिटेडका अध्यक्ष चक्र कार्कीको

पुरा पढ्नुहोस
चीनको स्कुलमा आगलागी हुदाँ १३ को मृत्यु

बेइजिङ । चीनको एक स्कुलमा आगलागी हुदाँ १३ बिधार्थीको मृत्यु भएको छ । मध्य चीनको एक बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको हो । चिनियाँ सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको यान्सानपु गाउँको

पुरा पढ्नुहोस
स्रोत नखुलेको ६ लाख रकमसहित कुशवाहा पक्राउ

रौतहट। करिब ६ लाख नेपाली रुपैयाँ  सहित रौतहटमा एक जना मानिस पक्राउ परेका छन् ।सशस्त्र प्रहरीको गस्ती टोलीले हुण्डी कारोबार गरेको आशंकामा एकजना मानिस लाई पक्राउ गरेको हो।सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बंकुलका प्रमुख

पुरा पढ्नुहोस