वैज्ञानिक मिडिया बिशेष

शतायु खड्गबहादुरको दीर्घायु कथा : न चासो, न गुनासो

गलेश्वर (म्याग्दी), शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ हुनुहुन्छ । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाउनुभएका उहाँको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको

पुरा पढ्नुहोस
सुमो दुर्घटना : मृतक छ जनामध्ये पाँच जनाको सनाखत

बागमती,  हेटौँडा–काठमाडौँ जोड्ने भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डअन्तर्गत भीमफेदी गाउँपालिका–६ जुरीखेतस्थित सडकमा भएको सुमो गाडी दुर्घटनामा परी मृत्यु भएका छ जनामध्ये आज बिहानसम्म पाँच जनाको सनाखत भएको छ ।   जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक

पुरा पढ्नुहोस
काठमाडौँको तापक्रम घट्यो

काठमाडौँ, काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा तापक्रम घटेको छ । जल तथा मौसम विज्ञानविभागका अनुसार पछिल्लो २ दिनमै काठमाडौँको न्यूनतम तापक्रम १ डिग्री घटेर आज तीन दशमलव पाँच डिग्रीमा झरेको छ ।यही पुस १९

पुरा पढ्नुहोस
आमचोकमा ‘घारे सामुदायिक कृषि फार्म’ सञ्चालन

भोजपुर,  यहाँको आमचोक गाउँपालिकाले सामूहिक कृषिको अवधारणालाई व्यवहारमा उतार्दै १२० रोपनी क्षेत्रफलमा ‘घारे सामुदायिक कृषि फार्म’ सञ्चालनमा ल्याएको छ ।स्थानीय किसानलाई व्यावसायिक बनाउँदै कृषिमा आत्मनिर्भर गाउँपालिका निर्माण गर्ने उद्देश्यसहित गाउँपालिकाको रु ५० लाख र

पुरा पढ्नुहोस
मौसमी फ्लुका बिरामी बढ्यो

विराटनगर,  तराई क्षेत्रमा चिसो बढेसँगै टाउँको दुख्ने समस्या लिएर अस्पताल पुग्ने बिरामीको सङ्ख्या बृद्धि भएको छ । चिसो हावा, तापक्रममा आएको परिवर्तन, शरीरमा पानीको कमी, साइनसको समस्या तथा घाँटी र काँध क्षेत्रका मांसपेशी कडा

पुरा पढ्नुहोस
रुपन्देहीमा अवैध सामान बरामद

देवदह (रुपन्देही),  जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले दुई दिनमा करिव ८ लाख बराबरको अवैध सामान बरामद गरेको छ । यही पुस १९ र २० गते जिल्लाका विभिन्न स्थानमा जाँच गर्ने क्रममा

पुरा पढ्नुहोस
‘बिटुमिन’ जम्न नपाउँदा कालोपत्र भएको सडक भत्कियो, सुधार गर्ने प्रतिबद्धता

म्याग्दी, कालोपत्र भएको एक महिनामै भत्किन थालेको यहाँको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकको सुधार गर्ने सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले प्रतिबद्धता जनाएका छन् । सडक डिभिजन कार्यालय बागलुङमार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत

पुरा पढ्नुहोस
भार्सेमा भिक्टोरिया क्रस विजेता रानाको सालिक

गुल्मी,  लाहुरेहरूको गाउँका रूपमा परिचित यहाँको सत्यवती गाउँपालिका–८ भार्सेमा प्रथम विश्वयुद्धका वीर गोर्खा सैनिक तथा भिक्टोरिया क्रस प्राप्त कर्नबहादुर रानाको सालिक स्थापना गरिएको छ । प्रथम विश्वयुद्धका क्रममा जर्मन सेनाविरुद्ध बहादुरी प्रदर्शन गरेवापत बेलायत सरकारले

पुरा पढ्नुहोस
काठमाडौँ र ललितपुरमा निरन्तर बजार अनुमगन

काठमाडौँ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका विभिन्न १७ वटा फर्ममा अनुमगन तथा निरीक्षण गरेको छ ।विभागले काठमाडौँको गैरीगाँउस्थित युवराज टे«ड एण्ड सप्लायर्सलाई रु १० हजार जरिवाना गरेको छ ।     विभागले उपभोक्ता

पुरा पढ्नुहोस
पदयात्रा पथप्रदर्शकलाई तीन दिने चरा पहिचान तालिम

गण्डकी, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पन्छी समाजको संयुक्त आयोजनामा पदयात्रा पथप्रदर्शकका लागि तीन दिने चरा पहिचान तालिम दिइएको छ ।पदयात्रामा जाने पर्यटकलाई चराहरूबारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यका साथ

पुरा पढ्नुहोस