शिक्षा

काठमाडौँ महानगरमा ४ हजार ६२४ जनालाई कक्षा ११ को छात्रवृत्ति पाउने

काठमाडौँ । काठमाडौं महानगरपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका ३९० वटा संस्थागत शिक्षण संस्थाहरुमा, यस बर्ष कक्षा ११ का लागि ४ हजार ६२४ वटा छात्रवृत्ति कोटा निर्धारण गरिएको छ ।विद्यालयमा गएको वर्ष भर्नाको अनुपात, क्षमतालगायत सूचकका

पुरा पढ्नुहोस
मधेशको शिक्षाको अवस्था दयनीय : एक सय विद्यार्थी, एक शिक्षक

रौतहट- मधेश प्रदेश अन्तर्गतको सामुदायिक विद्यालयको शिक्षाको अवस्था दयनीय रहेको छ। बारा र रौतहटको अधिकांश सरकारी सामुदायिक विद्यालयहरूमा एक सय विधार्थी संख्यामा मात्र एक जना शिक्षक रहेको पाइएको छ। राजतन्त्र हुँदै हाल संघीयतासहितको लोकतान्त्रिक

पुरा पढ्नुहोस
एसइईको पुरक परीक्षाको तालिका सार्बजनिक

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ ।कार्यालयले आज सूचना जारी गर्दै २०८० चैत्र १५ गतेदेखि

पुरा पढ्नुहोस
एसइईमा फेल भएका सबैले मौका परीक्षा दिन पाउने

काठमाडौं । एसइईको परीक्षामा नन ग्रेडेड (फेल) भएका सबैले पुनः परीक्षा दिन पाउने भएका छन् । सरकारले कक्षा १२ लाई विद्यालय तहको अन्तिम खुट्किलो मानिसकेपछि एसइई अनुत्तीर्ण भनिएका सबै विषयमा मौका परीक्षामा सामेल गराउने

पुरा पढ्नुहोस
गर्मीका कारण हेटौँडाका शैक्षिक संस्थाहरू बन्द, बिजुलीको पनि समस्या

हेटौँडा | बागमती प्रदेशको राजधानी हेटौँडामा पछिल्लो समय गर्मी र बिजुलीको समस्याले जनजीवनलाई कष्टकर बनाएको छ। अत्यधिक गर्मीका कारण  बिहिबारदेखी   शैक्षिक संस्थाहरू बन्द गर्नुपरेको छ भने बिद्युत प्राधिकरणबाट पटक-पटक बिजुली कटौती गर्ने गरिएकोले जनजीवन

पुरा पढ्नुहोस
मनोरम बोर्डिङ्ग सेकेन्डरी स्कुलका शिक्षक शिक्षिकाहरुले गरे आर्ट म्युजियम भ्रमण

भक्तपुर ।मनोरम बोर्डिङ्ग  सेकेन्डरी स्कुलले आप्mना शिक्षक शिक्षीका लगाएत कर्मचारीहरुलाई थ्रि डि आर्ट म्युजियम भ्रमण गराएको छ । भक्तपुरको सुर्यबिनायक नगरपालिका वडा नं ५मा रहेको बिघालयले शैक्षीक अबलोकन भ्रमण कार्यक्रम अन्र्तगत बिघालयमा कार्यरत करिब

पुरा पढ्नुहोस
भक्तपुरको विद्यालयमा निर्वाचन ः आफनो नेता आफै छान्दै विद्यार्थी

भक्तपुर । असाध्यै कडा सुरक्षा व्यवस्था । त्यति हुँदाहुँंदै पनि मानिसको भीड । लाइनमा रहेर व्यग्र प्रतिक्षा । यो दृश्य हो, भक्तपुरको एउटा स्कुलमा भएको निर्वाचनको । भक्तपुरको एभरेस्ट स्कुलले निर्वाचन कार्यक्रम गरेको थियो ।

पुरा पढ्नुहोस
गरुडाका मेयरद्वारा मन्दिरको शिलान्यास, विद्यालय जीर्णोद्वार

रौतहट ।  रौतहटको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले मन्दिरको शिलान्याससँगै विद्यालय भवनको जिर्णोद्वार कार्य शुभारम्भ गरेका छन्।मेयर जैसवालले एक समारोहबीच गरुडा नगरपालिका ४ गरुडा गाउँमा निर्माण हुन गइरहेको राम मन्दिरको शिलान्यास गरेका हुन्।कुल ४०

पुरा पढ्नुहोस
बुद्ध जयन्तीमा किड्स जोनका विद्यार्थीले गरे गुम्बाको सरसफाइ

अत्तरिया । कैलालीको अत्तरियामास्थित किड्स जोन एकेडेमीका विद्यार्थीले गोदावरीमा रहेको बौद्ध गुम्बाको सरसफाइ गरेका छन्। बुद्ध जयन्तीको पूर्वसन्ध्यामा बुधबार विद्यार्थीहरूले गोदावरीमा रहेको बौद्ध गुम्बाको सरसफाइ गरेका हुन्।विद्यालयले कक्षा २ र ३ का विद्यार्थीलाई बौद्ध

पुरा पढ्नुहोस
बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान

काठमाडौँ । बङ्गलादेशमा चिकित्सा शिक्षा पढ्न जाने विद्यार्थीको सूची हेरफेर समस्या समाधान भएको छ । बङ्गलादेश सरकारले अन्तिम सूचिमा छुटेका ८ जनालाई समेत भर्ना दिने निर्णयको पत्र नेपाल सरकारलाई पठाएपछि सो समस्या समाधान भएको

पुरा पढ्नुहोस