शिक्षा

दुई विश्वविद्यालयका उपकुलपति नियुक्त

काठमाडौं । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका उपकुलपति नियुक्त गरेका छन् । उनले मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त गरेका हुन् ।

पुरा पढ्नुहोस
वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा परीक्षार्थीले गरे तोडफोड

वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा तोडफोड भएको छ । कक्षा १२ को परीक्षामा सहभागी विद्यार्थीहरूले क्याम्पसमा तोडफोड गरेका हुन् । परीक्षालाई मर्यादित बनाउने बहानामा आफूहरूलाई अनावश्यक दुःख दिएको आरोप लगाउँदै आक्रोशित विद्यार्थीहरूले तोडफोड

पुरा पढ्नुहोस
अस्पष्ट प्रश्नपत्र : आधुनिक मावि परिक्षा केन्द्रमा परेका विद्यार्थी मर्कामा

हेटौंडा । शुक्रबारदेखि देशभर कक्षा १२ को परीक्षा सञ्चालन भइरहेको छ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सम्पन्न भयो । देशभरबाट ४ लाख भन्दा बढी विद्यार्थी सहभागी भएको यस परीक्षामा मकवानपुरका मात्र ७

पुरा पढ्नुहोस
आजदेखि कक्षा १२ को परीक्षा, ४ लाख ९१ हजार विद्यार्थी सहभागी हुदै

काठमाडौँ । आज देखि कक्षा १२ को परीक्षामा शुरु हुदै छ । कक्षा १२ को परीक्षाअमा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी हुन लागेको राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार

पुरा पढ्नुहोस
समाचार प्रभाव: डायनामिकलाई नगरपालिकाको स्पष्टीकरण, पठनपाठन बन्द गर्न निर्देशन

घोडाघोडी । घोडाघोडीको वडा नम्बर ४मा अवैध रुपमा सन्चालित डायनामिक एकेडेमीलाई तीन दिन भित्र स्पष्टीकरण पेस गर्न नगरपालिकाले पत्र काटेको छ। नगरपालिकाको वडा नम्बर १ मा दर्ता रहेको डायनामिकले नगरपालिकाको स्वीकृति बिनै वडा नम्बर

पुरा पढ्नुहोस
प्रधानाध्यापक कृष्णा कुमारी कठरियाले गरिन् जन्मदिनमा विद्यार्थीलाई पोसाक, कापी र सिसा कलम वितरण

कैलाली । आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कार छ। धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गदैं उत्सवको रुपमा मनाउनेहरूको बीचमा सामाजिक एवम् मानवीय सेवामा सधैं सक्रिय भूमिकामा रहन एक प्रधानाध्यापकले बालबालिका

पुरा पढ्नुहोस
काठमाडौँ महानगरमा २७ विद्यालयलाई कक्षा र विषय थप गर्न अनुमति

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा समितिले २७ वटा विद्यालयलाई कक्षा/विषय थप गर्न अनुमति दिने निर्णय गरेको छ । गएको आइतबार प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बसेको वैठकले, सम्बन्धित क्षेत्रका विद्यालय निरीक्षक, स्रोत शिक्षक

पुरा पढ्नुहोस
एयरपोर्टमा इडुरोम सञ्चालनमा ल्याइने

काठमाडौ । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा इडुरोम सञ्चालन गर्ने भएको छ । यसका लागि नागरिक उड्डयन कार्यालय र नेपाल रिशर्च एण्ड एजुकेशन नेटवर्क (एनरेन) बिच समझदारी पत्रमा हस्ताक्षर भएको छ । हस्ताक्षरपछि

पुरा पढ्नुहोस
पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्‍ने

काठमाडौँ । शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने चेतावनी दिएका छन् ।शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने विज्ञप्तमार्पत जनाएका छन् ।     नेपाल राष्ट्रिय शिक्षक संगठनका

पुरा पढ्नुहोस
घोडाघोडीमा अनुमति बिना एक निजी विद्यालय संचालनमा, विद्यार्थीको जीवन माथि खेलवाड

कैलाली । कैलालीको घोडाघोडीमा एक विद्यालय दर्ता बिना अवैध रूपमा सञ्चालनमा रहेको पाइएको छ । उक्त विद्यालयले नगरपालिकाको अनुमति बिना विद्यार्थी भर्ना गरेको पाइएको हो ।   जिल्लाको घोडाघोडी नगरपालिका-४ जनकपुरमा ‘डाईनामिक एकेडेमी’ नाममा सञ्चालनमा रहेको

पुरा पढ्नुहोस