मधेश प्रदेश

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

रौतहट । रौतहटको मध्यभागमा अवस्थित गरुडा नगरपालिकाले कृषिलाई विकासको मेरुदण्डका रूपमा प्राथमिकता दिँदै आएको छ। २०७९ सालको स्थानीय तह निर्वाचनपछि पदभार सम्हालेका नगरप्रमुख मेयर कन्थमणिप्रसाद जयसवालको नेतृत्वमा कृषक हितका नीति, सिँचाइ पूर्वाधार निर्माण र आधुनिक...

पुरा पढ्नुहोस
सप्तरीमा तस्कर र प्रहरी बिच भिडन्त, प्रहरीको गोली लागी एकको मृत्यु

सप्तरी। प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।प्रहरीले चलाएको गोली लागेर स्थानीय अन्दाजी ३६ वर्षीय लालु यादवको मृत्यु भएको हो । प्रहरी गोली लागेर घाइते भएका यादवलाई उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको...

पुरा पढ्नुहोस
मेयरका श्रीमानको कारण फतुवा विजयपुरको नगर सभा अन्योलमा

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकामा राजनीतिक नेतृत्वको कमजोरी र व्यक्तिगत स्वार्थका कारण नगरसभा अन्यौलमा परेको छ।स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष असार १० गतेभित्र नगर सभा सम्पन्न गर्नुपर्ने प्रावधान रहे पनि चालू आर्थिक...

पुरा पढ्नुहोस
खडेरीको समयमा मौलापुरको पहलमा नगरवासीलाई स्वच्छ खानेपानीको सुनिश्चितता

रौतहट। अत्यधिक खडेरीका कारण उत्पन्न भएको पानीको संकट समाधान गर्न मौलापुर नगरपालिकाले सराहनीय पहल गरेको छ।नगर प्रमुख मेयर रिना कुमारी साहको सक्रिय निर्देशनमा नगरपालिका प्रशासनको समन्वयमा नगरभरि विभिन्न स्थानहरूमा विद्युतीय मोटरसहितको डिप बोरिङ जडान...

पुरा पढ्नुहोस
बागमती सिचाइ आयोजनाको नहर मर्मतपछि किसानहरूलाई राहत

रौतहट । लामो समयदेखि सिँचाइ समस्याले पिरोलिएका देवाही गोनाही नगरपालिका–५ टिकुलिया र वडा नम्बर ६ कर्कच क्षेत्रका किसानहरूलाई अब राहत मिल्ने भएको छ। बागमती सिचाइ आयोजनाको मुख्य नहरमा आएको अवरोध र सफाइ अभावका कारण यस...

पुरा पढ्नुहोस
डिआईजी चतुर्वेदीको निर्देशन पछि मधेशमा लागूऔषध कारोबार नियन्त्रण अभियान जारी

रौतहट। हालका दिनमा लागूऔषधको 'ट्रान्जिट' मार्गको रूपमा मधेश प्रदेश उभिन थालेपछि प्रदेश प्रहरी सक्रिय बनेको छ।डिआईजी उमा प्रसाद चतुर्वेदीको निर्देशनमा भारतसँग सीमा जोडिएका आठै जिल्लामा लागूऔषध कारोबार र दुव्र्यसन नियन्त्रणका लागि प्रहरीले तीव्र अभियान...

पुरा पढ्नुहोस
पर्सा प्रहरी मधेशमै उत्कृष्ट, एसपी गौतम मिश्रको नेतृत्व

मधेश प्रदेश। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरद्वारा कार्यसम्पादन तथा मूल्यांकनको आधारमा जिल्ला प्रहरी कार्यालय पर्सा प्रदेशमै सर्वोत्कृष्ट कार्यालय घोषित भएको छ। कार्यालयको यो सफलता हालका प्रहरी प्रमुख एसपी  गौतम मिश्रको सक्षम नेतृत्व र प्रतिबद्धतापूर्ण...

पुरा पढ्नुहोस
बारामा ५२ लाखभन्दा बढीको सामानसहित ट्रक बरामद

बारा । बाराको सिमरा चोकमा प्रहरीले भन्सार छलीको आशंकामा ५२ लाख भन्दा बढीको विभिन्न सामानसहितको ट्रक नियन्त्रणमा लिएको छ।जिल्ला प्रहरी कार्यालय बाराबाट प्राप्त जानकारीअनुसार विशेष सूचनाका आधारमा शुक्रवार राति  १० बजे ईलाका प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
झगडा छुट्याउन गएका दाईमाथी भाइले गरे खुकुरी प्रहार, दाईको मृत्यु

सिरहा। सिरहामा श्रीमान श्रीमती विचको झगडा छुट्याउन गएका आफनै दाईमाथी भाइले खुकुरी प्रहार गर्दा दाईको मृत्यु भएको छ।गोलबजार नगरपालिका ३ मुसहर्नियाँ पुराण्डिहका २५ वर्षिय श्याम सदाले आफनै दाईमाथी खुकुरी प्रहार गर्दा विहिवार राति ३५...

पुरा पढ्नुहोस
रौतहटमा साढे ५ करोड बढीको अबैध सामान बरामद, १०३ तस्कर पक्राउ

रौतहट। रौतहटमा प्रहरीको सक्रियताले साढे पाँच करोडभन्दा बढी मूल्य बराबरको अबैध सामान बरामद गरिएको छ।जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका प्रहरी इकाईहरूले आर्थिक वर्ष २०८१÷८२ को साउनदेखि गत असार मसान्तसम्म विभिन्न नाकाबाट तस्करी भई...

पुरा पढ्नुहोस