मधेश प्रदेश

पत्रकार माहासंघ महोत्तरीको विवाद सुल्झाउन पत्रकार सम्बद्ध संगठनको माग

महाेतरी, २असार । नेपाल पत्रकार माहासंघ महोत्तरी शाखाको विवादको बिषयमा पत्रकार संम्वद संगठनहरुले ध्यानाकर्षण जनाएका छन ।महासंघ केन्द्रले सार्वजनिक गरेको परिपत्र विपरित गुटगत बैठक बसी जिल्लामा भ्रम फैलाउने काम भएको भन्दै प्रेस सेन्टर, प्रेस चौतारी,...

पुरा पढ्नुहोस
मधेशमा मेडिकल कलेज वन्ने भएपछि गृह जिल्ला महोत्तरीको बर्दिबासमा दिप प्रज्वलन

महोत्तरी, ३० जेठ मधेश प्रदेशको बहुचर्चित बर्दिवास मेडिकल कलेजकाविरुद्ध प्रतिवादीले हालेको रिटलाइ सर्वोच्च अदालतले खारेज गरेपछि गृह जिल्ला महोत्तरीमा खुसीयाली मनाइएको छ ।रुखहरू काटिने भन्दै पर्यावरण अभियन्ता देवनारायण मण्डलले १० माघ २०७८ मा हालेको मुद्दालाई सोमबार  सर्वोच्च अदालतले...

पुरा पढ्नुहोस
मिर्चैया नगरपालिकाको नापी कार्यालय हाकिम र कर्मचारी नहुँदा सहयोगीको भरमा सञ्चालन 

सिरहा ४ जेठ । सिरहाको मिर्चैया नगरपालिकास्थित विशेष नापी कार्यालय कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कार्यालय प्रमुखसहित प्रशासनिक काम गर्ने कर्मचारी नहँुदा कार्यालय सहयोगीको भरमा सञ्चालन भएको पाइएको हो । भूमि व्यवस्था, सहकारी तथा...

पुरा पढ्नुहोस
ग्राभेल उत्खननमा रोक लगाएको भन्दै प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात

सिरहा, १६ वैशाख सिरहामा ग्राभेल उत्खननमा रोक लगाएको भन्दै ग्राभेल माफियाहरुले प्रमुख प्रशासकीय अधिकृतमाथी हातपात गरेका छन् । पछिल्लो समय ग्राभेलको हवको रूपमा परिचित रहेको जिल्लाको धनगढिमाइ नगरपालिकामा अबैध रुपमा संचालनमा रहेको ग्राभेल खानी...

पुरा पढ्नुहोस
भारतकी राईको नेपाली नागरिकता प्रकरण : एक वर्ष पुग्दासम्म दाेषीलाई भएन कारबाही

बारा, १५ वैशाख । बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिन प्रसाशनदेखि जनप्रतिनिधिसम्मको मिलोमतो भएको पाइएको छ । जस कारण गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशन नै मौन देखिएको छ । निजगढ नगरपालिका–१२ वडा...

पुरा पढ्नुहोस
गृहमन्त्रीको निर्देशन पहाडी क्षेत्रमा हुने दुर्घटना न्यूनीकरणमा ध्यान दिन

गृहमन्त्री बालकृष्ण खाणले मुलुकका पहाडी क्षेत्रमा पटकपटक हुने सवारी दुर्घटना न्यूनीकरणमा विशेष ध्यान दिन मातहतका निकायलाई निर्देशन दिनुभएको छ । जाजरकोटको छेडागाड नगरपालिका–५ खातिजेवामा सोमबार भएको दुर्घटनाको अवस्थाबारे आज जानकारी लिने क्रममा गृहमन्त्री खाणले...

पुरा पढ्नुहोस
ओठ तथा जिब्रोमा कहिले काहीँ यस्ता घाउहरू किन आउँछ र त्यसको समाधान के हो ? जानीराखौं

नेपाल -मानिसको मुखमा साना बिबिरा, मसिना सेता खालका फोकाफोकी देखिएमा तपाँइलाई निकै सताउँछ होला । मुखभित्र, जिब्रो, गिजा, ओठलगायत मुखको कुनाकानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ हुन्छ। यस्तो घाउ स-सानो एक वा धेरै...

पुरा पढ्नुहोस
आज दशैँको मुख्य दिन,टीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा

आज दशैँको मुख्य दिन विजयादशमी, मान्यजनको हातबाट टीका, जमरा लगाएर र आशीर्वाद लिएर विजया दशमी मनाइँदैछ ।   टीकाको साइत खोजेर लगाउनेहरुका लागि बिहान ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको...

पुरा पढ्नुहोस
आज देखि सुरु भयो एमडीएमएस,दर्ता नभएका मोबाइल नचल्ने

काठमाडौं।नेपाल दुरसञ्चार प्राधिकरणले आजदेखि मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) सुरु गरेको छ ।नेपालमा गैरकानुनी रुपमा भित्रिने मोबाइल फोनहरूको अनधिकृत आयात नियन्त्रण गर्न आजदेखि यो प्रणाली कार्यान्वयनमा आएको प्राधिकरणले जनाएको छ ।प्राधिकरणका अनुसार एमडीएमएस प्रणाली...

पुरा पढ्नुहोस
आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज बिहान प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान...

पुरा पढ्नुहोस