ब्रेकिंग न्युज ( Banner News )

इलाम २ (ख) मा एमालेका राम राना निर्वाचित

इलाम,इलामको क्षेत्र नम्बर २ (ख) मा नेकपा एमालेका उम्मेदवार राम राना निर्वाचित भएका छन् । रानाले सत्ता गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हर्क लावतीलाई २ हजार ५७८ मत अन्तरले पराजित गर्दै जित हासिल गरेका हुन्

पुरा पढ्नुहोस
सुर्खेत २ (ख) मा माओवादी उम्मेदवार विन्दमान विष्ट निर्वाचित

सुर्खेत, सुर्खेत निर्वाचन क्षेत्र नम्बर २  प्रदेश सभा (ख) मा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विन्दमान विष्ट निर्वाचित भएका छन् । उनले  नेकपा एमालेका ताराकेशर गौतमलाई ४ हजार ५७५ मतले पराजित गरे । ३१ हजार

पुरा पढ्नुहोस
सुर्खेत क्षेत्र नं १ (१) मा कांग्रेस विजयी

सुर्खेत निर्वाचन क्षेत्र नं १ (१) मा नेपाली कांग्रेसका खड्ग पोखरेल विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)बाट उम्मेदवार ठम्मर विष्टलाई तीन हजार ७५ मतले पछि पार्दै विजयी हुनुभएको हो । ३४ हजार आठ

पुरा पढ्नुहोस
कैलाली १ मा नागरिक उन्मुक्तिकी श्रेष्ठ ३० हजार ४०४ मतसहित विजयी

धनगढी, कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ प्यानलसहित विजयी भएकी छन् । भारी मतका साथ प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी भएका हुन् । श्रेष्ठ

पुरा पढ्नुहोस
केपी ओलीले लिए निर्वाचित प्रमाणपत्र

काठमाडौं, ८ मंसिर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अत्यधिक मतले विजयी भएपश्चात निर्वाचित प्रमणपत्र लिन झापा पुगेका छन् । उनीसहित झापा ५ बाट विजयी प्रदेशसभाका सांसदलाई पनि निर्वाचन अधिकृत डम्बरप्रसाद काफ्लेले प्रमाणपत्र दिएका

पुरा पढ्नुहोस
पाँचथरको मतदानस्थल नजिक विष्फोट, मतदान रोकियो

पाँचथर । पाँचथरको सुखबोध माध्यमिक विद्यालयमा रहेको मतदानस्थल नजिकै विस्फोट भएको छ । मतदान सुरु भएको २ घण्टापछि मतदान केन्द्रदेखि ५० मिटर नजिकै विस्फोट भए पनि मानवीय क्षति भने भएको छैन । सो विस्फोटसँगै केही बमका

पुरा पढ्नुहोस
दलित अगुवाहरुको भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न

कैलाली – दलित अगुवाहरुको भेटघाट तथा छलफल कार्यक्रम लम्कीको शान्ति होटलमा सम्पन्न भएको छ । नेपाल दलित मुक्ति मोर्चा बर्दगोरिया गाउँ कमिटी अध्यक्ष तथा नेपाल दलित मुक्ति मोर्चा प्रदेश कमेटी सदस्य ध्वज बाहादुर सुनारको

पुरा पढ्नुहोस
आज मध्यरातिबाट मौन अवधि सुरु हुँदै, के गर्न पाइँदैन ?

काठमाडौं, १ मंसिर – ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज बिहीबार मध्यरातिबाट मौन अवधि सुरु हुँदैछ ।निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवारले आज राति १२ बजेभन्दा अगाडिसम्म मात्र अन्तिम

पुरा पढ्नुहोस
बत्तीमुनिको अँध्यारो सुखौरालाई उज्यालो बनाउछौ :चौधरी 

पश्चिम् निर्वाचन क्षेत्र नम्बर १ का उमेदवार एवम् नेपाली काँग्रेसका केन्द्रिय सदस्य बिनोद चौधरी बर्दघाट नगरपालिका वडा नम्बर २ को सुखौरा पुगेका छन।मतदाताका भावनलाई बुझ्न उनी ग्रामीण पहाडी क्षेत्र सुखौरा पुगेका हुन।बर्दघाट नगरपालिका वडा

पुरा पढ्नुहोस
कैलाली-२ प्रदेश सभा (ख) कुन दलको उपस्थिति कस्तो ? 

कैलाली- कैलाली निर्वाचन क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा हाल ४८ हजार ५ सय ६४ मतदाता छन् । जुन गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा ८ सय २१ ले बढी

पुरा पढ्नुहोस