मुख्य समाचार
काठमाडौैं, हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी
पुरा पढ्नुहोसधनगढी । दृष्टि फाउण्डेसनमा रहेका असहायहरुलाई मानसिक रोगको औषधि र चिसोमा ओढ्न मिल्ने कम्मल (बलङ्केट) वितरण गरेर विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय धनगढीको आयोजनामा मंगलबार दृष्टि फाउण्डेसनमा स्वास्थ्य शिक्षा,औषधि तथा
पुरा पढ्नुहोसकैलाली । कैलालीको मोहन्याल गाउँपालिका वडा नम्बर ३ फलेविसौनामा रहेको जनकल्याण सामुदायिक वनले आम्दानी भएको रकम सामाजिक क्षेत्रमा खर्च गर्दै आएको छ । उक्त सामुदायिक वनले ढलापडा काठ, दाउरा, बिक्री गरेर आउने रकम सामाजिक
पुरा पढ्नुहोसबौनियाँ । तलब भत्ता र सवारी सुविधा नलिएर चर्चामा बटुलेका वडा अध्यक्ष जगतबहादुर शाहीले एक बालिकाको अभिभावक बनेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिका-४ का वडाध्यक्ष सामाजिक कार्यमा सक्रिय छन् ।जनताको सेवालाई प्राथमिकतामा राखेर योजनाबद्ध
पुरा पढ्नुहोसकैलाली। एसईई आईडल-३ मा हस्पिटालिटी पार्टनरका रुपमा धनगढीको होटल डिभोटी जोडिएको छ । एसईई आइडल ३ सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता हो । एसईई आईडल-३ आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का
पुरा पढ्नुहोसकैलाली। इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका विद्यार्थीका परिवारलाई प्रदेश सरकारले दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले एक विज्ञप्ति जारी गर्दै इजरायलमा हमासले गरेको आक्रमणमा परी मृत्यु भएका सुदूरपश्चिम
पुरा पढ्नुहोसधनगढी । लैंगिक समानता प्रदेश नीति बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएकाछन् । सामाजिक विकास मन्त्रालयको आयोजनामा बिहिबार धनगढीमा भएको प्रदेश स्तरीय लैंगिक समानता, महिला सशक्तिकरण, लैंगिक हिंसा रोकथाम तथा सम्बोधन नीति सम्बन्धी भएको कार्यशाला गोष्ठीका
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी सम्हालेका मदन जोशीलाई स्वागत गरिएको छ । यसअघि सचिबको जिम्मेवारी सम्हालेकी दुर्गा ढुंगानालाई पालिका खटाइएपछि वडा नम्बर ६ को कार्यालय सचिबको जिम्मेवारी
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अवस्थित रानीजरुवा सामुदायिक वन उपभोक्ता समुहको ९ औं वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ । सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष लाल सिंह विश्वकर्माको सभापतित्वमा
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा यही असोज १९ गते नि:शुल्क एक दिने आँखा जाच शिविर तथा रक्तदान कार्यक्रमको आयोजना गरिने भएको छ । बर्दगोरिया ईभेण्ट एण्ड मार्केटिङ प्रा.लि. को आयोजना यही असोज १९ गते शुक्रबारका
पुरा पढ्नुहोस