विचार
प्युठान नेपाल/एमसिसि नेपालमा उत्पादन भएको बिजुली भारत लैजाने कर(व्याट नेपालले लिन नपाउने ,नेपालको बैंक खातामा थोरै पैसा रर्याे भने ब्याज समेत एमसिसिलाई फर्काउने । एमसिसि निर्धन मुलुकहरु माथिको लुटपाटको यन्त्र हो साम्राज्यवादिहरुको नव आपनिवेशिक कारण हो...
पुरा पढ्नुहोसकैलाली/नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै धनगढीमा र्याली निकालिएको छ। नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै धनगढीमा र्याली निकालिएको छ। ट्राफिक चौराहदेखि सुरु भएको र्याली पार्कमोड पुगेको छ। पार्कमोडमा कार्यक्रमको...
पुरा पढ्नुहोसकाठमाण्डौ/राज्यको चौथो अगंको कुरा गरौ आज, प्रेस अर्थात सञ्चारमाध्यमका कुरा गरौ अनि तिन्का स्वतन्त्रताका कुराहरु गरौ । हरेक वर्षको मे महिनाको ३ तारीखमा विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि...
पुरा पढ्नुहोसनेपाली महिलाहरुको बिशेषपर्ब हरितालिका तीजको अबसरमा सम्पूर्ण महिला दिदी बहिनीहरु प्रति मंगलमय शुभकामना!!! यस पर्बले सम्पूर्ण महिला दिदी बहिनीहरुमा उमङ्ग,उत्साह र हौसला छाओस साथै,हजुरआमा,आमा, दिदी बहिनी र सम्पूर्ण महिलाहरुको हक,अधिकारको पूर्ण प्राप्ति र यसको...
पुरा पढ्नुहोसकाठमाडौँ/नेपाली कांग्रेसमा महाधिवेशनको सरगर्मी बढ्दै छ । अधिवेशन निर्धारित समयमै होला–नहोला, संशय पनि छ । कांग्रेसको विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन हुनुपर्छ । तेह्रौं महाधिवेशन २०७२ फागुनमा भएको थियो । विधानतः २०७६ फागुनमै चौधौं...
पुरा पढ्नुहोसराजधानीको बानेश्वरस्थित एक घरमा शनिबार चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि स्थानीय बासिन्दाद्वारा जुन किसिमको दुर्व्यवहार भयो, त्यो अमर्यादित तथा अभद्र मात्र होइन, दण्डनीयसमेत छ । विवेक हुँदैन भनिने भीडभित्रै पनि व्यक्ति–व्यक्तिमा विवेक खोजिन्छ । एउटाले बाटो बिराउँदा...
पुरा पढ्नुहोसबौनियाँ कैलाली/हरेक वर्ष भाद्र शुक्ल तृतीयालाई नेपाली महिलाले हरितालिका तिजका रूपमा मनाउने गर्छन् । विवाहित महिलाले पतिको दीर्घायु र अविवाहितले योग्य वरको कामना गर्दै तिजको व्रत बस्छन् भन्ने धार्मिक विश्वास छ । पौराणिक युगमा...
पुरा पढ्नुहोसलकडाउनका कारण सबभन्दा ठूलो असर अर्थतन्त्रमा परिरहेको छ। कोरोनाको सम्भावित जोखिमले विश्व अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ। यसले हाम्रो देशको कुल गार्हस्थ्य उत्पादनमा प्रत्यक्ष असर पर्ने आकलन छ। पछिल्लो समय देशको ध्यान उत्पादन वृद्धिका...
पुरा पढ्नुहोस