विचार

कुखुरा र कालिजपालनतर्फ युवाको आकर्षण बढ्दो

रामपुर (पाल्पा) हरियाली गाउँ, पाखा पखेरामा कुखुरा र कालिजपालनको बेग्लै मज्जा लिइरहनुभएको छ, युवा तुलबहादुर थापा । रामपुर बजारको माथिल्लो भेग, हरियाली रमाइलो, प्रकृतिको काखमा व्यवसाय गर्दा उहाँलाई व्यस्तताको अनुभूति छैन । पछिल्लो समय...

पुरा पढ्नुहोस
अछाममा खानेपानी अभावका कारण स्थानीय समस्यामा 

अछाम । नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य सम्बन्धि हक अन्तर्गत प्रत्येक नागरिकलाई स्वाच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुने छ भनि स्पष्ट ब्यवस्था गरिएको भएता पनी अछाम जिल्लाको ढकारि गाउँपालिका ढुगाँचाल्ना...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्तिका सांसद अरूण चौधरी रिहा हुने

काठमाडौं, ६ फागुन । कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सम्पुर्ण कैद मिनाहा गरिए पछि रिहा हुने भएका हुन । आइतबार अर्थात ७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले...

पुरा पढ्नुहोस
नमुना ग्रामीण विद्युत सहकारी संस्थाको १७ औं वार्षिक साधारण सभा सम्पन्न (भिडियो सहित)

कैलाली । बर्दगाेरिया गाउँपालिका वडा न:- ४ नौनियाँमा रहेको नमुना ग्रामीण बिद्युत सहकारी संस्थाको १७ औँ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष महावीर साउँदको सभापतित्वमा भएको कार्यक्रममा बर्दगाेरिया गाउँपालिका वडा...

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भिडियो र फोटो सहित

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकामा गत मङ्गलवारबाट सुरु भएको पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा कक्षा ६ देखी १२ सम्मका १३ विद्यालयले भाग लिएका थिए । प्रतियोगिताका अधिकांश खेल...

पुरा पढ्नुहोस
सयौं वर्ष पछि बर्दगोरिया ३ मा झोलुङ्गे पुल बन्यो (भिडियो सहित)

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ र ४ स्थित बुटकौवा र नौनियाँ सीमानामा रहेको काँडा खोलामा नवनिर्मित झोलुङ्गे पुलको बिहीबार उद्घाटन गरिएको छ । कुल १ सय ५.४० मी लम्बाइ रहेको...

पुरा पढ्नुहोस
नेपाल टेलिकम १९औँ वर्षमाः दुई करोड १३ लाख २५ हजार बढी ग्राहक

राष्ट्रको सञ्चार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) आजदेखि १९औँ वर्षमा प्रवेश गरेको छ । वार्षिकोत्सवका अवसरमा टेलिकमले आज बिहान भद्रकाली प्लाजास्थित केन्द्रीय कार्यालय प्राङ्गणमा विशेष समारोह आयोजना हुने जनाएको छ । कम्पनीका प्रवक्ता...

पुरा पढ्नुहोस
रवि लामिछानेले लिनुभयो नेपाली नागरिकता

रवि लामिछानेले नेपाली नागरिकता लिनुभएको छ । उहाँले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट आज दिउँसो नेपाली नागरिकताको प्रमाणपत्र लिनुभएको हो । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले नागरिकता पुनः प्राप्तिका लागि निवेदन दर्ता...

पुरा पढ्नुहोस
न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या

महोत्तरी जिल्लाको स्थानीय तहमा न्यायिक समिति निष्क्रिय हुँदा न्याय सम्पादनमा समस्या भएको छ । जिल्लाको गाउँपालिका तथा नगरपालिकामा उपाध्यक्ष÷उपप्रमुखको संयोजकत्वमा गठित न्यायिक समिति सक्रिय नहुँदा स्थानीयवासीले न्यायको अनुभूति गर्न नसकेकोे जलेश्वर नगरपालिका– २ का...

पुरा पढ्नुहोस
थारु संस्कृतिमा रमाउँदै दर्शक

नेपालगञ्जमा जारी औद्योगिक व्यापार महोत्सवमा थारु संस्कृतिमा दर्शक रमाउने गरेका छन् । प्रादेशिक औद्यौगिक, लघु घरेलु तथा कृषि, प्रविधि व्यापार एवं पर्यटन महोत्सवमा थारु संस्कृति हेर्न र थारु परिकारको स्वाद लिन दर्शकको भीड लाग्ने...

पुरा पढ्नुहोस